nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मानब अधिकार कर्मीको टोलि पुगे मृतक अनिता महतो घर

सजिलो पोस्ट सजिलो पोस्ट
असार १३, २०७७, १२:५७ मध्यान्ह
मानब अधिकार कर्मीको टोलि पुगे मृतक अनिता महतो घर

महेश सिंह सिरहा। सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर २ मझौरा गाउँमा आज भन्दा १८ दिन अगाडी भएको घटनाको छन बिन गर्न नेपाल मानब अधिकार संगठनका एक समूहले पीडित राम औंतार महतोको घर पुगेका थिए । नेपाल मानव अधिकार संगठ सिरहाको संयोजक चन्द्रनारायण कुशवाहा र क्षेत्रीय अध्यक्ष बिजय कुमार महतो ,मन्जु चौधरी ,प्रतिभा चौधरी ,संतोशि बिश्वक्रमा,महेश सिंह लगायत ६ जना मानव अधिकार कर्मी

हरु मृतक अनिता कुमारी महतोको घटना स्थल पुगेका थिए । अनुगमन र छनबिन गर्न मझौरा गाउँ फुगेका थिए । सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर २ मा १८ दिन अगाडि एक युबती अनिता कुमारी महतोको मृत्यु भएको थियो ।
नबराजपुर गाउँ पालिका वडा २ बस्ने राम ओतार महतोको अन्दाजी १६ वर्षिय छोरी अनिता कुमारी महतो की सब स्थानीय लक्ष्मी कामैतको आंपको बगैंचामा झुन्डिएको अबस्थामा भेटिएको थियो । बुधबार राती १२ बजे तिर घर बाट निस्केको युबती बिहान सम्म घर न फर्किदा आमा ,बुवा छर छिमेक को घरमा खोजदै आफन्तको घरमा गएको छ कि पतालगाउन निस्केको बुवा ,छोरी खोजन गाउँ- गाउँ पुगेका थिए । अनिता गाउँका केटाहरुसंग केहि महिना अगाडि देखी पल्केका जानकारी उनकी साथीहरूले बताईन । आमा प्रमिला देबि महतो र बुवा राम ओतार महतोको भनाई अनुसार आफ्नो छोरी गाउँका केटाहरु संग अनितिक शारीरिक सम्बन्ध र पल्केको छ भने आफुलाई केहि थाहा नभएको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्स्पेकटर अरबिन कुमार साह समक्ष ब्यान घटना स्थलमा दिईएका । छोरी हराको जानकारी दिन सिमा प्रहरी चौकी झाझ पटि पुगिन लागदा फोन मार्फत घर आउन जानकारी पाए। वडा नम्बर २ का अध्यक्ष खुशिलाल साहलाई गोप्य सुचना आएको एक जना युबतिको शव स्थानीय लक्ष्मी कामैतको आंपको बगैंचामा झुन्डिएको छ भने सुचना पाए लगतै प्रहरीलाई खबर गरेका थिए । सिमा प्रहरी चौकी झाझपटि र ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीबाट प्रहरीको टोलिले घटना स्थल पुगेका थिए । सब हेर्न गाउँका सयौं मानिसहरुको घुईचो रहेको थियोे । सबको प्रकृति हेर्दा कसैले हत्या गरेर आंपको रुखमा झुन्डियाईएको आशंका रहेको छ।बुवा महतोको भनाई अनुसार छोरी अनिता लाई कसैले हत्या गरेर झुन्डियाई दिएको मानब अधिकार कर्मिहरुलाई बताएका छ्न। घटना भएको १८ दिन भयो कहाँ छ देशमा कानुन हत्याराहरु तेतिकै उम्किरहेका छन् । प्रहरी प्रसाशन किन मौन छन् । केटाहरुले हत्या गरेको परिवारजनको आशंका रहेको छ् । गाउँका पाँच जना केटाहरुको नाउँ खुल्नमा आएको छ् अरु केटाहरु फरार रहेको बुबा महतोले मानव अधिकार कर्मीहरु संग बताए । अरुको खोज तलास भईरहेको मोबाइलमा गरेको कुराकानीको भोवाईस रेकर्ड प्रमान समेत फेला परेको उनको आफन्तले पत्रकार लाई जानकारी बताउनु भयो मोबाइलमा गरेको कुराकानिको प्रमाण सुर्छित छन् । हत्या कस्ले गरेको छ भने अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सुचना प्रबक्ता बिनोद घिमिरेले जानकारी दिनु भयो । सब वडा अध्यक्ष खुशी लाल साह , गाउँका बुद्धिजिबि , पत्रकार महेश सिंह को रोहबरमा सबलाई पोस्टम्यारटमको लागि लहान अस्पतालमा पठाईएको प्रहरीले जानकारी दिनु भयो सब लाई लहान अस्पतालको सब गृहमा राखिएको थियो तर पोस्ट लहान अस्पतालमा पोस्टम्यारटम गराउन परिवारजन ले नमाने पछी धरानको बिपिकोइराला बिज्ञान प्रतिठान पठाएको थियो । पोस्टमार्टम पछी सब परिवारको जिम्मा लगाएको थियो ।

Discussion about this post

Related Posts

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!