nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका अध्यक्षको पुत्ला जलाइयो

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २५, २०७८, ७:२१ बिहान
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका अध्यक्षको पुत्ला जलाइयो

शुभनारायण यादव/सप्तरी/भदौ २५ गते।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ अवस्थित लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामाकट्टीमा विद्यालय ब्यबस्थापन समिति गठनको विरुद्धमा अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् ।

जनप्रतिनिधि र प्रधानाध्यापकले अभिभावक नभएका आफ्ना आसेपासेलाई सम्मिलित गराई समिति गठन गरेको भन्दै अभिभावकहरुले बिरोध जनाएका हुन् ।

विद्यालयमा भेला भएका अभिभावकहरुले विद्यालय ब्यबस्थापन समिति खारेजीको माग गर्दै गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, वडा नम्बर ७ का अध्यक्ष गुलाव प्रसाद सिंह र प्रधानाध्यापक बिपिन झाको पुतला दहन गरे ।

पुत्ला दहन गर्दै विद्यालयका अभिभावक उपेन्द्र प्रसाद यादवले गोप्य रुपमा गठन भएको समितिलाई खारेज गर्नुपर्ने बताए । यस सामुदायिक विद्यालयमा गरिवको छोराछोरी पढिरहेको छ तर गरिव बिपन्न परिवारका अभिभावकलाई समितिमा नराखेर जनप्रतिनिधिको आफ्नो आसेपासेलाई राखेर समिति गठन गरेको उनले बताए ।

नवगठित समितिमा रहेको पदाधिकारीको छोराछोरीहरु राजबिराज, हनुमाननगर, बिराटनगर काठमाडौंसहितका संस्थागत विद्यालयमा पढिरहेको अभिभावकहरुले जानकारी दिएका छन् । समितिमा बस्न उनीहरुले पछि बिद्यार्थी भर्ना गराएको आन्दोनरत् अभिभावकहरुले आरोप लगाएका छन् ।

विद्यालयलाई राजनैतिक अखाडा बनाएको पूर्व शिक्षक गोसाई यादवले बताए । उनले विद्यालयलाई राजनैतिकबाट मुक्त गराउनु पर्नेमा जोड दिए । अभिभावकहरुले विद्यालय ब्यबस्थापन समिति पुर्नगठन नगरिए विद्यालयमा तालाबन्दीसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विद्यालयको नवगठित पदाधिकारीहरुलाई बुधबार आयोजित एक कार्यक्रमका बीच पदस्थापना गरिएको थियो ।वडा अध्यक्ष गुलाव प्रसाद सिंहको अध्यक्षतामा नवगठित समितिका अध्यक्ष अभय कुमार सिंह, नथुनी मण्डल, सदस्य दर्शन यादव, अरुण कुमार सिंह, महिला सदस्य उर्मिला देवी साह, शोभिता मण्डल, शिक्षक प्रतिनिधि संतोष सिंह, बाल क्लबबाट रिंकु कुमारी राउत, लखन मण्डल, सदस्य सचिव प्रधानाध्यापक बिपिन झा, वडा प्रतिनिधि गुलाव प्रसाद सिंहलाई पदास्थपना गरिएको थियो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, टीकाको साइत बिहान ११:३६ बजे

आज बडादशैंको पहिलो दिन, घर घरमा जमरा राखिँदै

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि