nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पुर्व कानुन मन्त्री अजय शंकर नायक लाई गृहजिल्ला सिरहामा भव्य स्वागत

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २२, २०७८, १०:५५ बिहान
पुर्व कानुन मन्त्री अजय शंकर नायक लाई गृहजिल्ला सिरहामा भव्य स्वागत

महेश सिंह/सिरहा/भदौ २२ गते।सिरहाको कर्जन्हा नगरपालिकाको आयोजनामा भेटघाट तथा सम्मान कार्यक्रम गरिएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको जिल्ला समन्वय समितिको इन्चार्ज पुर्व कानुन मन्त्री अजय शंकर नायक अभिनाष भएपछि सोमबार स्वागत तथा सम्मान गरिएको हो ।

नेपाल कम्यूनिष्ट पार्टीको गठ मानीएको कर्जन्हा नगरपालिकाको जनसमुदायहरुलाई विकास निर्माणको कार्य र सेवासुविधा लगायतका विभिन्न पक्षहरुको आवश्यकता भएको हुँदा अबको दिनमा एक ढिका भएर जानुभन्दा अर्को विकल्प नरहेको कर्जन्हा नगरपालिका वडा नं. ११ को वडा अध्यक्ष कपिल देव यादवले कार्यक्रममा बताए।

कर्जन्हाको नगर प्रमुख गंगा पासमानको अध्यक्षतामा भएको कार्यक्रममा कर्जन्हा नगरपालिकाको उप प्रमुख ज्ञान कुमारी श्रेष्ठ, वडा अध्यक्ष कार्यपालिका सदस्य र नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको अगुवा नेता कार्यकर्ताहरुको उपस्थितीमा सम्मान गरिएको छ ।

कर्जन्हा नगरपालिकाको लागि विवादको रुपमा खडा भएको कर्जन्हा नगरपालिकाको प्रशासनीक भवन निर्माणको समस्या समाधान भएको हुँदा प्रशासनिक भवन निर्माणमा सबैलाई सहयोग गर्न उनले आग्राह गरे ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको पुर्व मन्त्री तथा सिरहा जिल्ला समन्वय समितिका इन्चार्ज अजय शंकर नायक (अभिनाष) ले आफुहरु पछाडी परेको समुदायको हकहितमा काम गर्न अझै आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा स्थानिय नेता कार्यकर्ता लगायत विभिन्न वक्ताहरु विभिन्न समस्याको समाधानको उपाय खोज्दै अबको दिनमा पछाडी परेका समुदायहरुको उन्नतीका लागि आवश्यक कार्य गर्नुपर्ने बताएका छन् ।

१० वर्षे जनयूद्ध लगायतका विभिन्न अधिकारका लडाईमा कागजमा अधिकार लेखिएपनि हामीले अझैपनि उहाँहरुको लागि काम गर्नुपर्ने आवश्यक रहेको बताएका छन । साथै, हामी एमसीसीको विरोधी नरहेको तर एमसीसी देशको विकासको लागि र जनताको पक्षमा हुनुपर्ने समेत हाम्रो धारण रहेकोले एमसीसीलाई भ्रमको रुपमा नलिनका लागि उहाँले आग्राह गर्नुभयो ।

कर्जन्हा नगरपालिकाको विभिन्न क्षेत्रहरुमा विकासले तिब्रता लिइरहेको अवस्थामा कर्जन्हा नगरपालिकाको प्रशासनीक भवनको समेत शिलान्यास छिटै गरिने कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानले जानकारी दिए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि