nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : निको नहुँदै बिरामीलाई ज ब र्ज स्ती निकालेको आरोप

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २०, २०७८, १०:३५ मध्यान्ह
सप्तरी : निको नहुँदै बिरामीलाई ज ब र्ज स्ती निकालेको आरोप

सप्तरी/भदौ २० गते।सदरमुकाम राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले बिरामीलाई दु ब्र्य व हार गरेर बाहिर निकालेको पीडित पक्षले आरोप लगाएका छन् ।

दुर्घटनामा घाइते भएर उपचार गराइरहेकी राजविराज नगरपालिका– २ कि ललिता देवी साह निको नहुँदै गालीगलौच गरेर निकालेको पीडित पक्षको भनाइ छ ।

तीन सातादेखि उपचार गराइरहेकी ललितालाई चिकित्सक डा. प्रणेश यादवले गालीगलौज गर्दै बाहिर निकालेको बिरामीकी आफन्त सविता देवीले बताइन् ।

‘बुहारी दुःखाइले छटपटिरहेकी थिइन् । स्वास्थ्यकर्मीले स्लाइन पानी र सुई ल्याउन भनेपछि लिएर आएको केहीबेरमै डाक्टर साबले बुहारीलाई बाहिर निकालिदिनुभयो’ ललिताकी सासू सवितादेवीले भनिन्, ‘उपचार भएकै छैन, कसरी जानु भन्दा पनि मानेनन् ।’

भदौ १ गते राजविराजको गजेन्द्रचोकमा ललिता चढेको सिटी रिक्सालाई अर्को सिटी रिक्साले ठक्कर दिँदा उनको खुट्टा भाँचिएको थियो । त्यसै दिन अस्पताल भर्ना भएकी उनलाइ सुरुदेखि नै डा. प्रणेश यादवले उपचार गर्दै आएका थिए । भाँचिएको खुट्टाको प्लास्टर गरेपनि दुखाइ कम नभएको बिरामी पक्षले बताएका छन् ।

डाक्टर भन्छन् : डिस्चार्ज गरिसक्दा पनि घर गएनन्

आरोपित चिकित्सक डा. यादवले ललितादेवीलाई आफूले ननिकालेको बताए । यद्यपी ललितालाई एक साताअघि नै डिस्जार्च गर्दा समेत घर नगएका कारण अरु कर्मचारीले निकालेको हुन सक्ने बताए । ‘उनलाई एक साताअघि नै डिस्जार्च गरिएको रहेछ’ डा. यादवले भने, ‘तर जान नमानेपछि कर्मचारीले निकालेका हुन सक्छन् ।’

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झा पनि डिस्चार्ज गरिएको बिरामी जान नमानेपछि पठाएको हुन सक्ने बताउँछन् । आफू काठमाडौंमा रहेको भन्दै उनले घटनाबारे थप जानकारी लिने बताए ।स्रोत-अनलाईन खबर बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि