nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको रुपनी पालिकावासीको सन्तुष्टि नै मेरो सन्तुष्टि : उपाध्यक्ष बेचनी कुमारी सरदार

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १८, २०७८, ८:१० बिहान
सप्तरीको रुपनी पालिकावासीको सन्तुष्टि नै मेरो सन्तुष्टि : उपाध्यक्ष बेचनी कुमारी सरदार

विसुन देव सरदार/लहान/भदौ १७ गते।सप्तरीको रुपनी गाउँपालिकाकी ४० वर्षीय उपाध्यक्ष श्री बेचनी कुमारी सरदार विकासको कामकाजलाई आफ्नो प्रमुख ऐजेन्डा मानिएकी छिन।पालिकावासीको संतुष्टि नै मेरो सन्तुष्टि बताउँछिन।

जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएकी सरदार अहिले वहाँले गरेका कामकाज प्रशंसनीय बन्दै गएको छ। नेत्री सरदार पालिकाका गाडी स्कुटर अस्विकार समेत गरेकी छिन।सहयोग , न्याय , घरेलुु हिं सा नियन्त्रण , सडक , बाटोघाटो , शिक्षा , स्वास्थ्यमा विशेष रुपमा प्रस्तुत भएकी छिन। जनताको समस्यालाई आफ्नो समस्या मानिसको देखिन्छ ।

जसरी विभिन्न बाधा अवरोध बिच गाउँवासीले सरदारलाई विजयी बनाए , त्यसरी नै जनमुखी कामकाजलाई निरन्तरता दिनु भएकी हुन।५ वर्षको अवधिमा पालिकाले धेरै प्रतिशत कामकाज पूरा गरेको छ। अबको बाँकी काम पनि केही दिनमा पूरा हुने बताइन। समृद्धिको अर्को नाम परिवर्तन हो , परिवर्तनको क्रान्ति छर्लङ्ग रुपमा पार्दर्शिता हुनुपर्छ ।वहाँकी सोच , विचार , धारणा र सहनशीलता समाजमा एउटा चर्चाको विषय बनेको छ।

रुपनी गाउँपालिकामा जम्मा ६ वटा वडाहरु छन;-
वडा न. १ नकटी , वडा न. २ हरिरबा , वडा न. ३ कटहिया , वडा न.४ छपकी (भथौल) , वडा न.५ बसपिट्टी , वडा न. तेरहौता गाउँहरु पर्दछन।

महिला न्यायिक सरोकारका विषयमा मेलमिलाप केन्द्र स्थापना पालिका भित्र ल्याए , त्यस अनुसार अहिलेसम्म २ जनालाई सम्बन्ध विच्छेद घटना आएकोमा मिलापत्र गराई अहिले पुर्ण भेदभाव रहित बनाई दिइएकी छिन।त्यसगरी सार्वजनिक जग्गाको विषयमा विसपिट्टीमा ५ कठ्ठा गाउँब्लकको जग्गा रहेका छन।

डोम समुदायका लागि मात्र जनता आवास कार्यक्रम ल्याएकोमा गरिब , दलितका लागि आर्थिक सहयोग स्वरुप पालिकाबाट जस्तापाता वितरण गरिएको हो ।

पालिकाले कानुन बमोजिम सम्पूर्ण हक र अधिकार उपाध्यक्ष सरदारलाई दिइएको छ। त्यसैले जनताको कामकाज गर्न पुर्ण सहज बन्दै गएको अभिव्यक्त राखे।

सप्तरी जिल्लामा जम्मा १८ पालिका मध्ये ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका छन।विकासले समेतले पालिकाले फड्को मारेको अनुमान लगाउन सकिन्छ । उपलब्ध स्रोत साधनलाई ध्यामा राखेर समग्र रुपनीको चौतर्फी विकासका लागि रुपनी जनप्रतिनिधिहरु प्रयत्नशील रहेका छन।

हाट बजार व्यवस्थापनमा रुपनी बजार प्रत्येक सप्ताहको आइतबार र बुधबार-विरेन्द्र बजार लागिन्छ।कटैया हटिया पुर्ण व्यवस्थित रहेका छन। सोलार बत्ती जडान चौकचौकमा रहेका छन।आर सी सी ढलान १, २ , ३,४,५,६ सबै वडाहरुमा भएकै हो । लक्ष्यित वर्गका लागि जस्तै सिलाई कटाई , चुडी , लाह लगायत विभिन्न कार्यक्रम गराएर स्थानीय ल्वभाम्वित भएका छन।

नेपाल बांतर सरदार अल्पसंख्यक छ तर , अनुशासन , इमानदारी , मिहिनेत र लगनशीलताले अधि बढदै गएको सरदारले बताइन् ।गरिब , दलित , असहाय , अपांगलाई सहयोग गरे उन्नतिको मार्ग हुने भनेकी हुन। रुपनी गाउँपालिका अबको केही दिनमा एउटा नमुना र समृद्ध गाउँपालिका हुने प्रतिबद्धता जनाएकी हुन। उपाध्यक्ष बेचनी कुमारी सरदार २०५० सालमा एस.एल.सी , ०५२ सालमा इन्टर र ०५३ सालमा स्नातक पहिलो वर्षसम्म पढेकी हुन।

यो सँगै जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित गाउँपालिका अध्यक्ष हरेराम यादव पालिकाले उत्कृष्ट काम गरेकाले जिल्ला अदालत सप्तरीले उत्कृष्ट प्रमाणपत्र दिइएको बताए ।त्यसतै नव आगन्तुक २०७८/१/१७ गते देखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी पालिका भित्र कर्मचारीको समस्या नभएकाले काम गर्न सजिलो भएको बताए।

उपाध्यक्ष सरदार जनताको कामलाई ५ मिनेट पनि लगाउदैन्न। नेत्री सरदार सँग कामगर्दाको मज्जा नै बेग्लै रहेको पालिकाका का. स. रामऔतार यादव बताँउछ।नेत्री सरदारमा सवैलाई मिलाएर लैजाने गुण भएकाले नै सबैको प्यारी हुनु भाछ्।वहाँले सानो ठुलो कहिल्यै छुट्याएन्न । सबैलाई सम्मान व्यवहार गर्नु हुन्छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि