nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रादेशिक अस्पताल जनकपुरमा एक स्वास्थ्यकर्मीमाथि कु ट पि ट , यसरी भयो निर्घात कु ट पि ट

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १७, २०७८, ९:२८ मध्यान्ह
प्रादेशिक अस्पताल जनकपुरमा एक स्वास्थ्यकर्मीमाथि कु ट पि ट , यसरी भयो निर्घात कु ट पि ट

जनकपुरधाम/भदौ १७ गते । प्रादेशिक अस्पताल जनकपुरमा एक स्वास्थ्यकर्मीमाथि निर्घात कु ट पि ट भएको छ ।

बिहीवार दिउँसो अस्पतालमा कार्यरत एचए देवेन्द्र ठाकुरमाथि अस्पताल परिसरमै कु टि एका छन् ।

अस्पतालको माथिल्लो तल्लामा कर्मचारीको मिटिङ चलिरहेको बेला ठाकुरलाई त्यहाँबाट तल बोलाएर एक समुहले निर्घात कु ट पि ट भएको हो ।

विरामीको पुर्जा काट्ने काउण्टर अगाडी उनीमाथि कु ट पि ट भएको हो । कुटपिट गर्ने समुहले अस्पतालभित्र रक्सी खाएर आएर ड्युटी गरेको बताउँदै आएका थिए ।

यद्दपी उनी रक्सी खाएर आएको विषयलाई लिएर कु ट पि ट नभएको अस्पतालका कर्मचारीहरु बताउँछन् ।

‘जेसुकै कारण भएपनि कानुनी प्रक्रियामा जानुपर्यो नि । यसरी अस्पतालभित्र पसेर गुण्डागर्दी गर्न मिल्छ । घटनाबारे निष्पक्ष छानविन गरि दोषीलाई कडा कारबाही गर्नुपर्छ,’ एक डाक्टरले भने ।

कुटपिटबाट घाइते भएका ठाकुरलाई टाउको, छाती लगायतका शरिरका अंगमा चोटपटक लागेको छ । उनको उपचार अस्तालमै भइरहेको बताइएको छ ।

अस्पताल परिसरमै स्वास्थ्यकर्मी कु टि दा अस्पताल सुरक्षाका लागि खटिएक सरक्षा गार्ड मुखदर्शक भएर हेरिरहेका थिए । ‘सुरक्षागार्ड कै अगाडि स्वास्थ्यकर्मी कु टि दा अस्पताल सुरक्षाका लागि खटिएका गार्डले के हेरेर बसिरहेको थियो’ एक स्वास्थ्यकर्मीले भने, अस्पतालमा आउने सवारी साधन पार्किङ्ग गर्न कै लागि सुरक्षा गार्ड खटाइएको हो ।’
यद्दपी विवादको कारणबारे प्रादेशिक अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. प्रमोद यादवसित बुझ्न खोज्दा उनीसित सम्पर्क हुन सकेन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले समेत घटनाबारे केही थाहा नभएको बताए ।स्रोत-द पब्लिक टुडे बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

गाजा नरसंहारमा इजरायलले प्रयोग गरेका ‘गोप्य प्रणाली’हरू चलचित्रबाट खुलासा

गाजा नरसंहारमा इजरायलले प्रयोग गरेका ‘गोप्य प्रणाली’हरू चलचित्रबाट खुलासा

नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान

नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि