nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : एक महिलाले जन्माएका शिशुसहित उद्धार

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १७, २०७८, १:३१ मध्यान्ह
सप्तरी : एक महिलाले जन्माएका शिशुसहित उद्धार

अरुण कुमार अक्षय/राजविराज/भदौ १७ गते।सप्तरीमा दुई दिन अगाडी मानसिक सन्तुलन गुमेकी एक महिलाले जनमाएको शिशु सहित उद्धार गरिएको छ ।रुपनीबाट संचालित के छ खबर डटकम,सप्तरी सप्तरी युथ नेपाल र सबल नेपालको सहयोगमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ स्थित ट्राफिक चोकमा अलपत्र अवस्थामा रहेका ति महिलासहित भरखर जन्मेका नवजात शिशुलाई उद्धार गरिएको हो ।

उक्त ठाउँको आस पास सधै जसो मागी खाने लाउने देखिएकी मानसिक सन्तुलन गुमेकी महिला दुई दिन अगाडी कृष्ण अष्टमीका दिन सन्तानलाई जन्म दिएको स्थानीय निखिल राउतले बताउनुभयो ।

मानसिक सन्तुलन गुमेकी महिला शम्भुनाथ मन्दिर नजिकै रहेको पिपलको बोटमा बसेर जनमेक बच्चालाई चाउचाउ र फोहोर पानी खुवाइ रहेको अवस्थामा स्थानियले देखेपछि युवाहरुको सहयोगमा एम्बुलेन्समा राखेर उद्धार गरिएको सबल नेपालका सिनियर म्यनैजर अशोक कुमार साहले जानकारी दिनुभयो ।बच्च जन्माएकी महिलाको नाम ÷ ठेगाना खुल्न सकेको छैन् भने उक्त महिलाले हिन्दी भाषा बोलिरहेको स्थानीयले बताएका छन ।

छोरा जन्मेको बच्चासहित उद्धार गरि राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा भर्ना गरिएको सबलका सिनियर म्यानेजर साहले बताउनुभयो ।

उहाँले भन्नुभयो उद्धारको क्रममा मानसिक सन्तुलन गुमेकी महिलालाई समेत अस्पताल ल्याएको छ । अस्पतालमा भर्ना गरिएका बच्चालाई चेकजाँच गर्दा नवजात शिशुमा जन्डिस देखिएको चिकित्सकले बताएका छन ।

अहिले केहि दिन महिला र बच्चालाई सोही अस्पतालमै राखेर उपचार गर्नुपर्ने आवश्यताा देखिएकोले अहिले अस्पतालमा नै राखिएको महिलाको उद्धारमा सहयोग गर्ने सप्तरी युथ नेपालका कोषध्यक्ष बिष्णु यादवले बताउनुभयो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि