nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

स्वास्थ्य मापदण्ड अपनाई सिराहाका संस्थागत विद्यालयहरु आजबाट सञ्चालनमा

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १०, २०७८, २:२५ मध्यान्ह
स्वास्थ्य मापदण्ड अपनाई सिराहाका संस्थागत विद्यालयहरु आजबाट सञ्चालनमा

बिशुनदेव सरदार/सिरहा/भदौ १० गते।जिल्ला उधोग वाणिज्य संघ लाहानको सभा हलमा बुधबार एक पत्रकार सम्मेलन गरी स्वास्थ्य मापदण्ड अपनाई सिराहाका संस्थागत विद्यालयहरु बिहीबारबाट सञ्चालन हुने निर्णय भएको हो ।

कोविड-१९ का कारण बन्द रहेका सिरहाका निजी तथा संस्थागत विद्यालय ०७८भदौ १० गते बिहीबार खुल्ने निर्णय भएका छन।

भौतिक उपस्थितमै स्वास्थ्य मापदण्ड अपनाई कक्षा ६ देखि १२ सम्मका सम्पूर्ण विषयहरु पठनपाठन नियमित रुपमा सञ्चालन हुने भनिएको छ।

नेशनल प्याब्सन सिरहा र प्याब्सन सिरहाको संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनको अध्यक्षता प्याब्सन सिराहाका अध्यक्ष लालबाबु राय , नेशनल प्याब्सन उपाध्यक्ष सुदिप चौधरी , नेशनल प्याब्सन प्रदेश न.२ का अध्यक्ष जय प्रकाश चौधरी , नेशनल प्याब्सनका केन्द्रीय सदस्य पाण्डव हमाल , नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता , अध्यक्ष मनोज बनैता लगायत विभिन्न मिडियामा आबद्ध पत्रकारहरु उपस्थिति देखिएको थियोे ।

राष्ट्रको निर्माण गर्ने विद्यालयहरु बन्द हुनुले राष्ट्रका हजारौं कर्णधारहरुको भविष्य अन्धकारमै बन्दै गएको प्रति दुःख व्यक्त गर्दै विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरी विद्यालय खोल्ने निर्णय भएको हो ।
विद्यालय नपुगेका विद्यार्थीहरुमा मानसिक तनाव , डिपरेसन , नाकारात्मक प्रभाव समेत परिरहेको देखिन्छ।

निजी विद्यालयहरुले गरिरहेका कामकाज बारे गहन रुपमा कार्यक्रममा छलफल भएको छ।
स्वास्थ्य मापदण्ड अपनाउने संस्थागत विद्यालयहरुको प्रतिबद्धता:-

  • विद्यालयमा मास्क विना प्रवेश निषेध , मास्क अनिवार्य लगाएर आउनुपर्ने ।
  • प्रवेश द्वारमा प्रत्येक शिक्षक , विद्यार्थीको थर्मल गनबाट तापक्रम मापन गरिनेछ ।
  • कक्षाकोठालाई दिनहुँ सेनिटाईजिङ्ग मार्फत सफासुग्गघर गरिनेछ ।
  • विद्यालय परिसर छिर्ने वितिक्कै सावुन पानीले हात धुने ।
  • स्कुल बस सम्बन्धि मापदण्डहरु अपनाउनेछ।
  • कक्षा सञ्चालन तथा शिक्षण विधि तथा कोरोनालाई ध्यानमा राखी पुर्ण सुरक्षित साथ शिक्षालय सञ्चालन गरिने विद्यालय सञ्चालकहरुले भनिएका छन।
Tags: सिरहा खबर

Discussion about this post

Related Posts

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

रौतहटमा सालको काठसहित एक जना पक्राउ

रौतहटमा सालको काठसहित एक जना पक्राउ

अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

गोली फायर गरी लागूऔषधसहित एक पक्राउ

गोली फायर गरी लागूऔषधसहित एक पक्राउ

सूचनामा विश्वव्यापी पहुँचको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सूचनामा विश्वव्यापी पहुँचको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि