सर्लाही/श्रावण ३० गते।बरहथवामा एक किशारीको श व फेला परेको छ।

बरहथवा नगरपालिका वडा नम्बर ११ स्थित हीरापुरमा करिब १६ वर्षीया किशोरीको श व भेटिएको हो। बागमती नदी ब्यारेजमा पानीमा तैरिरहेको अवस्थामा स्थानीयले श व फेला पारी प्रहरीलाई खबर गरेका थिए।
स्थानीयका अनुसार उक्त श व सोही वडाकी विलास राउतकी छोरी लालोको श व भेटिएको हो। साउन २७ गते साँझ घरबाट बाहिर काम छ भनी निस्किएकी लालो अबेरसम्म नफर्केपछि परिवारले खोजी गरेका थिए। भोलिपल्ट बिहान (२८ गते) उनको श व बागमती ब्यारेजमा तैरिएको अवस्थामा भेटिएको थियो।
घोप्टो परेको र हात पछाडि बाँधिएको अवस्थामा स्थानीयले श व भेटेका थिए। प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ। श व को प्रकृति हेर्दा आ त्म ह त्या जस्तो देखिए पनि अहिलेसम्म घटनासँग जोडिएका केही सुराक पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ।














Discussion about this post