nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नगरप्रमुखकै कार्यकक्षमा सञ्चारकर्मी माथी भएको हातपात घटनामा जरिवानासंगै ५० हजार क्षतिपुर्ती तिराइयो

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २१, २०७८, ७:४४ मध्यान्ह
नगरप्रमुखकै कार्यकक्षमा सञ्चारकर्मी माथी भएको हातपात घटनामा जरिवानासंगै ५० हजार क्षतिपुर्ती तिराइयो

जनकपुरधाम, साउन २१ गते ।जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा नगरप्रमुखकै अगाडी पत्रकारहरुमाथि भएको हातपात घटनामा जिल्ला प्रशासन कार्यालय धनुषाले जरिवानासंगै ५० हजार रुपैयाँ क्षतिपुर्ती तिराउन लगाएको छ ।

नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष अनिल मिश्रले दिएको जाहेरीको आधारमा सो घटनामा संलग्न प्रतिवादीहरु उपेन्द्र कुमार साह र धर्मेन्द्र कुमार साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले जविराना गरेको छ ।

उपेन्द्रलाई एक हजार र धमेन्द्रलाई ५ सय रुपैया जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिए ।

त्यस्तै संचारकर्मीहरुको क्यामरा तथा मोबाईलमा भएको क्षतिको क्षति व्यहोर्न तिनीहरुबाटै ५० हजार रुपैया क्षतिपुर्ति उपर गर्ने फैसला जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको हो ।

सोही घटनामा संलग्न अरुण कुमार साह र ब्रजकिशोर सिंहलाई जिल्ला प्रशासन कार्यालयले सफाई दिइएको छ । यी दूबैलाई सफाई दिइएकोमा असन्तुष्टि व्यक्त गर्दै नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष मिश्रले फैसला बिरुद्ध पुनरावेदन गर्ने बताए । उनले भने ‘जिप्रका धनुषा दवाबमा आएर दूबैलाई सफाई दिएको छ, सफाई दिइएको फैसला हामीलाई मान्य छैन, यस फैसला बिरुद्ध पुनरावेदन गर्ने तयारी गर्दैछु ।’

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको उपस्थितिमै उनका कार्यकर्ता तथा नगर प्रहरीले पत्रकारहरुसंग अभद्र व्यवहार गर्नुका साथै हातपात गरेका थिए । सो घटनामा केही पत्रकारहरुलाई चोटपटक समेत लागेको थियो ।

२०७६ साल पुस २२ गते विवादित जानकी मन्दिरको फुलवारी सम्बन्धमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुसँग मेयरकै कार्यकक्षमा कुटपिट भएको थियो । सो घटना पश्चात नेपाल पत्रकार महासंघ धनुषा शाखाका तत्कालिन अध्यक्ष अनिल मिश्रले धमेन्द्र कुमार साह, अरुण कुमार साह, ब्रजकिशोर सिंह र उपेन्द्र कुमार साह विरुद्ध अभद्र व्यवहार शिर्षकमा मुद्दा दिएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाको परिसर भित्र पत्रकारहरुलाई गालिगलौज गरी कुटपिटका साथै क्यामरा तथा मोबाईल समेतमा क्षति पु¥याएको भन्दै अध्यक्ष मिश्रले जिप्रका धनुषामा मुद्दा दर्ता गराएका थिए ।

यता यही घटनालाई लिएर नगरप्रमुख लालकिशोर साह विरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा चलि रहेको छ । घटनामा दोषी ठहरिए नगरप्रमुख साहलाई समेत सजाय हुने सम्भावना प्रबल रहेको छ ।

Discussion about this post

Related Posts

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि