सिरहा/श्रावण २० गते।चार वर्षीया बालिकालाई यौ न दु र्व्य व हा र गरेको अभियोगमा प्रहरीले युवकलाई प क्रा उ गरेको छ ।
भगवानपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई यौ न दु र्व्य व हा र गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले प क्रा उ गरेको जनाएको छ। प क्रा उपरेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post