काठमाडौं/कार्तिक ११ गते। नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एक खेल हुँदैछ।
आजको खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ।
तेस्रो संस्करणको लिगको उद्घाटन खेलमा ७ विकेटको लज्जास्पद पराजय भोगेको सुदूरपश्चिम आफ्नो दोस्रो खेलमा पोखरासँग भिड्न मैदानमा उत्रिनेछ।

















Discussion about this post