nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गोलबजारका तत्कालीन मेयर साहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १०, २०८३, ७:३३ मध्यान्ह
सप्तरी : बलान बिहुल गाउँपालिकाका उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुकेश कुमार यादव/सिरहा/कार्तिक १० गते।  सिरहाको गोलबजार नगरपालिकामा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजारको ठेक्का र राजस्व छुटसम्बन्धी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख देवनाथ साह तेलीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा हाटबजारको ठेक्का विवादित व्यक्तिलाई रकम हिनामिना गर्ने गरी दिइएको, सम्झौताअनुसार राजस्व असुल नगरी बाँकी रकमसमेत हिनामिना गरिएको तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याइएको भन्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको हो।

अनुसन्धानका क्रममा तत्कालीन नगर प्रमुख साह, उपप्रमुख रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, रामनारायण महतो , अनन्तकुमार पौड्याल, राजस्व शाखा प्रमुख दिनेश सहनी र ठेक्केदार वीरेन्द्रकुमार यादवले मिलेमतो गरी बदनियतपूर्वक सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई आफूलाई गैरकानुनी लाभ पुर्‍याएको देखिएको अख्तियारको दाबी छ।

आयोगका अनुसार नगरपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने पशु हाटबजार, बाख्रा हाटबजार र गुद्री हाटबजार सञ्चालनबापत राजस्व संकलन गर्ने प्रयोजनका लागि ठेकेदार वीरेन्द्रकुमार यादवलाई अमानतमा जिम्मेवारी दिइएको थियो। तर, नगर कार्यपालिकाको निर्णय तथा प्रचलित कानुनविपरीत राजस्व छुट दिइएको र प्रतिस्पर्धाबिनै अमानतमा ठेक्का सञ्चालन गर्न दिइएको आरोप छ।

अख्तियारले सार्वजनिक सम्पत्तिमा भएको हानिनोक्सानीको बिगो एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा कायम गरेको छ। उक्त रकम बराबरको बिगो मागदाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

आयोगले यस प्रकरणमा संलग्न रहेको आरोपमा सम्बन्धित प्रतिवादीहरूलाई कानुनी कारबाहीको माग गरेको छ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comगोलबजारसमाचारसिरहा

Discussion about this post

Related Posts

धनुषामा २ किलो ४७० ग्राम गाँजासहित महिला पक्राउ

धनुषामा २ किलो ४७० ग्राम गाँजासहित महिला पक्राउ

मैत्री पुलमा ई-रिक्साको मनपरी पार्किङले सास्ती, व्यवस्थापन गर्न सरोकार मञ्चको दबाब

मैत्री पुलमा ई-रिक्साको मनपरी पार्किङले सास्ती, व्यवस्थापन गर्न सरोकार मञ्चको दबाब

युट्युबमा भिडियो हेरेर घरमै बनाए मिनी गन फ्याक्ट्री, बाबुछोरासहित दुईजना पक्राउ

युट्युबमा भिडियो हेरेर घरमै बनाए मिनी गन फ्याक्ट्री, बाबुछोरासहित दुईजना पक्राउ

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को नयाँ पोस्टर, क्रिसमसमा रिलिज हुने

शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को नयाँ पोस्टर, क्रिसमसमा रिलिज हुने

इजरायल निर्वाचन सर्वेक्षण, ३० दल मैदानमा उत्रदा ‘हङ पार्लियामेन्ट’ को संकेत

इजरायल निर्वाचन सर्वेक्षण, ३० दल मैदानमा उत्रदा ‘हङ पार्लियामेन्ट’ को संकेत

सडक आन्दोलनप्रति बाबुराम असन्तुष्ट, सरकारलाई काम गर्न दिन आग्रह

सडक आन्दोलनप्रति बाबुराम असन्तुष्ट, सरकारलाई काम गर्न दिन आग्रह

अन्तर्राष्ट्रिय बजारमा ०.८ प्रतिशतले घट्यो कच्चा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा ०.८ प्रतिशतले घट्यो कच्चा तेलको मूल्य

‘ब्यालोन डी’ओर’ मा जीत हासिल गर्नुमा ह्यारी केनकाे यस्ताे थियाे रेकर्ड

‘ब्यालोन डी’ओर’ मा जीत हासिल गर्नुमा ह्यारी केनकाे यस्ताे थियाे रेकर्ड

फुटबलको सर्वोच्च सम्मान ब्यालोन डी’ओर इङ्ल्यान्डका ह्यारी केनलाइ

फुटबलको सर्वोच्च सम्मान ब्यालोन डी’ओर इङ्ल्यान्डका ह्यारी केनलाइ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि