nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

म्यारोडोनाको ‘ह्यान्ड अफ गड’ फुटबल लिलामीमा, ३३.५० लाख डलरमा बिक्री

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ९, २०८३, १०:५४ बिहान
म्यारोडोनाको ‘ह्यान्ड अफ गड’ फुटबल लिलामीमा, ३३.५० लाख डलरमा बिक्री

काठमाडौं, ८ भदौं । म्याराडोनाले गरेको चर्चित ‘ह्यान्ड अफ गड’ भनेर गोल गरिएको फुटबल ३३ लाख ५० हजार अमेरिकी डलरमा लिलाम भएको छ।

‘हेरिटेज लिलामी’ले जनाए अनुसार सन् १९८६ को फिफा विश्वकपमा इङ्गल्याण्डविरुद्ध अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाले गरेको चर्चित ‘ह्यान्ड अफ गड’ गोल र एकल प्रयासमा गरिएको अर्को गोलका लागि प्रयोग गरिएको सो फुटबल ३३ लाख ५० हजार अमेरिकी डलरमा लिलाम भएको हो।

इङ्गल्याण्डविरुद्धको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले २–१ को जित हासिल गर्दा ‘एडिडास एज्टेका’ बल प्रयोग गरिएको थियो, सोही खेलमा म्याराडोनाले विश्वकप इतिहासकै दुईवटा अविस्मरणीय गोल गरेका थिए।

डालसमा रहेको लिलामी कम्पनीले  स्थानिय समय अनुसार शनिबार सो बल ३३ लाख ५० हजार डलरमा बिक्री गरेको जनाएको हो । विज्ञहरूले खेलका क्रममा खिचिएका तस्बिरहरूसँग भिडाएर उक्त बलको पहिचान पुष्टि गरेका थिए। अन्तिम बिक्री मूल्य लिलामी अघि अनुमान गरिएको कम्तीमा १० मिलियन डलरभन्दा निकै कम थियो।

लिलामी अघि हेरिटेजले यसलाई कुनै पनि खेलकुद विधाकै सायद सबैभन्दा चर्चित बलको रूपमा वर्णन गरेको थियो र यो अहिलेसम्म बिक्री भएको सबैभन्दा मूल्यवान फुटबल सामग्री बन्न सक्ने बताएको थियो।

इङ्गल्याण्डविरुद्ध म्याराडोनाले गरेको पहिलो गोल ‘ह्यान्ड अफ गड’का रूपमा चर्चित भयो  । उनले गोलकिपर पिटर शिल्टनलाई छक्याउँदै बललाई जाली भित्र पठाउन आफ्नो बायाँ हातको प्रयोग गरेका थिए र खेल अधिकारीहरूले उक्त गोललाई मान्यता दिएका थिए।

त्यसको ४ मिनेट पछि अर्जेन्टिनाका कप्तानले आफ्नै हाफमा बल नियन्त्रणमा लिए र इङ्गल्याण्डका पाँच खेलाडीलाई छक्याउँदै गोल गरे । पछि यो गोललाई फिफा विश्वकपको ‘गोल अफ द सेन्चुरी’ अर्थात ‘शताब्दीकै उत्कृष्ट गोल’ का रूपमा पहिचान बनाउन सफल भयो ।

उक्त खेल सञ्चालन गर्ने ट्युनिसियाली रेफ्री अली बिन नासेरले ३६ वर्षसम्म सो बल सुरक्षित राखेका थिए। यसअघि सन् २०२२ मा लन्डनमा भएको लिलामीमा यो बल २० लाख पाउन्डमा बिक्री भइसकेको थियो । त्यही खेलमा म्याराडोनाले लगाएको जर्सी सोही वर्षको अन्त्यतिर सोथेबीजमा करिब ९३ लाख अमेरिकी डलर मा बिक्री भएको थियो।

यो पछिल्लो बिक्री कुनै पनि खेलको बलका लागि कायम रहेको लिलामीको कीर्तिमानभन्दा कम रह्यो। सन् २०२४ को ऐतिहासिक ‘मेजर लिग बेसबल’ सिजनमा शोहेई ओतानीले प्रहार गरेको ५०औँ होम रन बल क्रेताको प्रिमियम सहित ४३ लाख ९२ हजार अमेरिकी डलरमा बिक्री भएको थियो।

साथै, खेलकुदसँग सम्बन्धित यादगार वस्तुहरूको लिलामीमा समग्र कीर्तिमान भने सन् १९३२ को ‘वर्ल्ड सिरिज’ को तेस्रो खेलमा बेब रुथले लगाएको ‘न्युयोर्क यान्कीज’ को जर्सीको नाममा छ । हेरिटेजले सन् २०२४ मा क्रेताको प्रिमियमसहित उक्त जर्सी २ करोड ४१ लाख २० हजार अमेरिकी डलरमा बिक्री गरेको थियो।

Tags: खेलकुद

Discussion about this post

Related Posts

राजकुमार सन्तोषीले ३२ बर्ष पछि सलमानसँग मिलेर फिल्म बनाउने

राजकुमार सन्तोषीले ३२ बर्ष पछि सलमानसँग मिलेर फिल्म बनाउने

एक डलर बराबर इरानको २० लाख रियाल, इरानी मुद्रा इतिहासकै कमजोर

एक डलर बराबर इरानको २० लाख रियाल, इरानी मुद्रा इतिहासकै कमजोर

बलात्कारको गलत मेडिकल रिपोर्टमा चिकित्सलाई सजाय, सरोकारवालालाई ५ बुँदे निर्देशन 

बलात्कारको गलत मेडिकल रिपोर्टमा चिकित्सलाई सजाय, सरोकारवालालाई ५ बुँदे निर्देशन 

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

इरानी संसदले दियो हुर्मुजवाट पास हुने जहाजलाई शुल्क लगाउने अनुमति

प्रहरीलाई सवारी साधन हस्तान्तरण

प्रहरीलाई सवारी साधन हस्तान्तरण

नियमित दही खानेकाे राेकिनेछ कपाल झर्न

नियमित दही खानेकाे राेकिनेछ कपाल झर्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सगरमाथा आरोही मदन चुडाल सम्मानित

सगरमाथा आरोही मदन चुडाल सम्मानित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि