nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अदालतले दियो अभिनेत्री तब्बुलाई ‘पर्सनालिटी राइट्स’, एआईमा तब्बुलाई देखाउन नपाइने 

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३०, २०८३, १:४९ मध्यान्ह
अदालतले दियो अभिनेत्री तब्बुलाई ‘पर्सनालिटी राइट्स’, एआईमा तब्बुलाई देखाउन नपाइने 

मुम्बई/साउन ३० गते। बलिउड अभिनेत्री तब्बुले एउटा महत्वपुर्ण उपलब्धी हासिल गरेकी छिन् ।

जसअनुसार अब अभिनेत्री तब्बुको अनुमति बिना उनका आवाज वा तस्विर प्रयोग गरेर कुनै पनि सामग्री बनाउन रोक लागेको छ ।

आफ्नो ‘पर्सनालिटी राइट्स’ अर्थात व्यक्तित्वसम्बन्धी अधिकारको संरक्षणको माग गर्दै तब्बुले दिल्ली उच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन्।

यस विषयमा फैसला सुनाउँदै उच्च अदालत, दिल्लीले उनको अनुमतिबिना उनको आवाज वा तस्बिर प्रयोग गरेर एआईमार्फत परिमार्जित सामग्रीतयार पार्नेहरू विरुद्ध कारबाही गर्न आदेश दिएको छ।

तब्बुले अदालतलाई जानकारी गराए अनुसार उनको सहमतिबिना तयार पारिएका उनीसम्बन्धी विभिन्न एआई निर्मित तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका थिए। यसै सन्दर्भमा अदालतले त्यस्ता १५० भन्दा बढी लिङ्क र सामग्रीहरू हटाउन आदेशसमेत दिएको छ।

Tags: मनोरञ्जन

Discussion about this post

Related Posts

मधेशको कथा बोकेको फिल्म ‘प्रतिवैरम्’ मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने

मधेशको कथा बोकेको फिल्म ‘प्रतिवैरम्’ मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन 

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन 

स्वतन्त्रता दिवसको अवसरमा मोदीले लालकिल्लावाट भनेका यस्ता छन् १० कुरा

स्वतन्त्रता दिवसको अवसरमा मोदीले लालकिल्लावाट भनेका यस्ता छन् १० कुरा

यस्तो छ प्रकाशशरण महतले पेश गरेको आर्थिक सामाजिक नीति

यस्तो छ प्रकाशशरण महतले पेश गरेको आर्थिक सामाजिक नीति

बोलबम यात्रामा ज्यान गुमाएका दम्पतीको एउटै चिहानमा अन्त्येष्टि

बोलबम यात्रामा ज्यान गुमाएका दम्पतीको एउटै चिहानमा अन्त्येष्टि

अजय देवगनले ‘क्राइम पेट्रोल’को होस्ट गर्ने, सकाए १५ एपिसोडको सुटिङ

अजय देवगनले ‘क्राइम पेट्रोल’को होस्ट गर्ने, सकाए १५ एपिसोडको सुटिङ

अजय देवगनले लिए जुहुमा मासिक १६ लाखमा बंगला भाडामा

अजय देवगनले लिए जुहुमा मासिक १६ लाखमा बंगला भाडामा

शाहरूखसँग फिल्म जुधाएका एस भन्छन्, ‘मैले उहाँभन्दा ठूलो ठाने भने मेरो पसल बन्द हुन्छ’

शाहरूखसँग फिल्म जुधाएका एस भन्छन्, ‘मैले उहाँभन्दा ठूलो ठाने भने मेरो पसल बन्द हुन्छ’

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न जनकपुरधाममा वाकाथन

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न जनकपुरधाममा वाकाथन

पुटिनकाे भ्रमण पछि जापानले आपत्ति जनाएको टापुमा छ सुनचाँदीको बिशाल भण्डार

पुटिनकाे भ्रमण पछि जापानले आपत्ति जनाएको टापुमा छ सुनचाँदीको बिशाल भण्डार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि