nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सन्नी दओलको ‘बाँटवारा १९४७’ एक हृदयस्पर्शी फिल्म

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २९, २०८३, ६:५८ मध्यान्ह
सन्नी दओलको ‘बाँटवारा १९४७’ एक हृदयस्पर्शी फिल्म

मुम्बई/साउन २९ गते। सनी देओल बक्स अफिसमा फेरि एकपटक तहल्का मच्चाउन तयार हुँदैछन्।

यस अभिनेताको बहुप्रतिक्षित चलचित्र ‘बाँटवारा १९४७’ आगामी १४ अगस्टमा हलहरूमा प्रदर्शन हुँदैछ। चलचित्र प्रदर्शनमा आउनु अघि नै यसको पहिलो समीक्षा सार्वजनिक भइसकेको छ। आउनुहोस्, सनी देओलको ‘बाँटवारा १९४७’ कस्तो खालको चलचित्र हो, त्यो जानौँ।्

उल्लेखनीय कुरा के छ भने ‘बाँटवारा १९४७’ सार्वजनिक हुनुअघि चलचित्र निर्माता रमेश तौरानीले निर्माता आमिर खान र अभिनेता अली फजलसँगै यस चलचित्रको विशेष प्रदर्शन हेरेका थिए। उनले आफ्नो प्रारम्भिक प्रतिक्रिया सार्वजनिक गर्दै  ‘बाँटवारा १९४७’ लाई हृदयस्पर्शी चलचित्रको रूपमा उच्च प्रशंसा गरेका छन् र यो चलचित्र ‘पहिलो दिन, पहिलो शो’ मै हेर्नुपर्ने बताएका छन्।

इन्स्टाग्राममा आमिर खान र अलीसँगै हलबाट एउटा तस्बिर साझा गर्दै रमेशले लेखेका छन्, ‘बाँटवारा १९४७’ मानवताको वास्तविक रूप उजागर गर्ने अत्यन्त संवेदनशील र हृदयस्पर्शी चलचित्र हो । यो अवश्य हेर्नुपर्ने चलचित्र हो, यसको ुपहिलो दिन, पहिलो शो हेर्नुहोला। विशेष गरी हाम्रो इतिहासका अत्यन्त कठिन समयहरूमा, मानवीय भावनाको शक्ति र करुणाको महत्त्वबारे यो चलचित्रले सशक्त स्मरण गराउँछ।’

उनले चलचित्रका मुख्य कलाकारहरूको अभिनयको पनि उच्च प्रशंसा गर्दै लेखे, ‘सनी देओलले सशक्त र गहिरो प्रभाव पार्ने खालको अभिनय गरेका छन् भने ठूलो पर्दामा प्रीति जिन्टालाई उनको उत्कृष्ट काम मध्येको एकमा देख्न पाउनु सुखद छ। शबाना आजमी, अली फजल र करण देओल, सबैले आ–आफ्नो भूमिकामा उत्कृष्ट काम गरेका छन् र चलचित्रमा गहिराइ, तीव्रता तथा जीवन्तता थपेका छन्। खलनायकको भूमिकामा अभिमन्यु सिंह असाधारण छन्  । उनले यस्तो पात्र तयार पारेका छन्, जुन एकैसाथ आकर्षक र निकै विचलित पार्ने खालको छ।’

ती चलचित्र निर्माताले राजकुमार सन्तोषीको निर्देशनको पनि प्रशंसा गर्दै लेखे, ‘दर्शकको मन छुने कथा पुनः प्रस्तुत गरेकोमा राजकुमार सन्तोषीलाई बधाई। आफ्ना चलचित्रमा मानवीयता, भावना र हृदयस्पर्शी पक्षहरू समेट्ने उनको क्षमता साँच्चै विशेष छ।’

उनले अगाडी भने, ‘बाँटवारा १९४७’ सशक्त सन्देश बोकेको र अत्यन्तै उत्कृष्ट ढंगले निर्माण गरिएको चलचित्र हो, जुन अवश्य हेर्नुपर्छ।’

राजकुमार सन्तोषीद्वारा निर्देशित यस चलचित्रमा सनी देओल, प्रीति जिन्टा र शबाना आजमीका साथै अली फजल, करण देओल, अभिमन्यु सिंह, खुसी हजारे र कनिका कपुरको अभिनय रहेको छ। आमिर खान प्रोडक्सन्सद्वारा निर्मित यो चलचित्र बक्स अफिसमा इमरान हासमीको ‘आवारापन २’ सँग भिड्नेछ।

Tags: बलिउड

Discussion about this post

Related Posts

प्रियंका कार्कीको ‘मास्टर्नी’ १६ बर्ष मुनिकालाई देखाउन नपाइने

प्रियंका कार्कीको ‘मास्टर्नी’ १६ बर्ष मुनिकालाई देखाउन नपाइने

भारतकाे बाबाधाममा बस दुर्घटनामा, रौतहटका तीन तीर्थयात्रीको मृत्यु

भारतकाे बाबाधाममा बस दुर्घटनामा, रौतहटका तीन तीर्थयात्रीको मृत्यु

इच्छाशक्ति भयो भने धेरै कुरा सम्भव हुन्छः अभिनेत्री सिर्जना सुब्बा

इच्छाशक्ति भयो भने धेरै कुरा सम्भव हुन्छः अभिनेत्री सिर्जना सुब्बा

बरामद समानसहित पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

बरामद समानसहित पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

के माधुरी दीक्षितले ‘कौन बनेगा करोडपति’ सञ्चालन गर्न लागेकी हुन ?

के माधुरी दीक्षितले ‘कौन बनेगा करोडपति’ सञ्चालन गर्न लागेकी हुन ?

सर्लाहीमा स्कुटरको डिकीमा लुकाइएको ५१ लाख बढी बरामद, एक जना पक्राउ

सर्लाहीमा स्कुटरको डिकीमा लुकाइएको ५१ लाख बढी बरामद, एक जना पक्राउ

‘बिबादस्पद टापु’ मा पुटिन पुगे पछि जापानको आपत्ति

‘बिबादस्पद टापु’ मा पुटिन पुगे पछि जापानको आपत्ति

बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित

बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित

चामलको पानीले अनुहार धुँदा के हुन्छ ?

चामलको पानीले अनुहार धुँदा के हुन्छ ?

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सांसदको माग

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सांसदको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि