nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २७, २०८३, ६:५६ मध्यान्ह
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

काठमाडौं/साउन २७ गते। कृत्रिम बुद्धिमत्ता अर्थात एआइको क्षेत्र तीव्र गतिमा विकसित भइरहँदा यसमा उद्योगका दिग्गजहरूबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।

एप्पल र माइक्रोसफ्टजस्ता विश्वका विशाल कम्पनीदेखि लिएर एलन मस्क र मार्क जुकरबर्गजस्ता धनाढ्य उद्यमीहरूसम्म, सबैजना एआइको क्षेत्रमा आफ्नो वर्चस्व विस्तार गर्न प्रयासरत छन्। यस दौडमा अघि बढ्न एप्पलले आक्रामक अभियान सुरु गरेको छ।

स्टैटिस्टा को हालैको एक अध्ययनले देखाए अनुसार एप्पलेआफ्ना प्रतिस्पर्धीहरूको तुलनामा कृत्रिम बुद्धिमत्ता मा गर्ने खर्च सबैभन्दा बढी बढाएको छ। एप्पलले यीमध्ये अधिकांश रकम एआइ केन्द्रित स्टार्टअपहरू खरिद गर्न छुट्याएको छ। उक्त अध्ययनका अनुसार, एप्पलले सन् २०२३ देखी यता ३० भन्दा बढी स्टार्टअपहरू खरिद गरिसकेको छ ।

माइक्रोसफ्ट, गुगल, मेटा र ओपनएआई जस्ता एआइ क्षेत्रका अन्य दिग्गज कम्पनीहरूको तुलनामा यो निकै आक्रामक रणनीति हो।

ओपन एआइ को उत्पादन च्याट जिपीटीले हाल एआइ को क्षेत्रमा वर्चस्व कायम गरेको छ। गत महिना सार्वजनिक भएको एक अध्ययनले एआइ  ट्राफिकको ५० प्रतिशतभन्दा बढी हिस्सा एक्लै च्याट जिपिटीले ओगटेको देखाएको छ। प्रमुख प्रविधि कम्पनीहरू यसको सामना गर्न प्रयास गरिरहेका छन्।

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नै एआई थप विकास गर्ने काममा जुटिरहेका छन्। मार्क जुकरबर्गको मेटा पनि यस दौडमा पछि छैन। गुगलले  आफ्नो एआई ‘बर्ड’ लाई ‘जेमिनी’ का रूपमा पुनः ब्रान्डिङ गरिरहेको छ र च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न नयाँ सदस्यता योजनाहरू ल्याएको छ। माइक्रोसफ्टले ‘कोपाइलट’ एआई एप सार्वजनिक गरिसकेको छ ।

कृत्रिम बुद्धिमत्ताको दौडमा एप्पल सुरुमा आफ्ना प्रतिस्पर्धीहरूभन्दा पछि परेको थियो। यस कमीलाई पूरा गर्न कम्पनीले आफ्नै आन्तरिक अनुसन्धान तथा विकास कार्यलाई तीव्र बनायो र एआइ स्टार्टअपहरूलाई अधिग्रहण गर्ने आक्रामक रणनीति अपनाउँदै केवल १२ महिनाभित्रै त्यस्ता ३० भन्दा बढी कम्पनीहरू खरिद गर्‍यो। साथै, एप्पलले आफ्ना एआइक्षमताहरू विस्तार गर्न सक्रिय रूपमा जनशक्ति भर्ना पनि गरिरहेको छ।

यसअघि एप्पलले च्याट जिपीटी जस्तै एउटा एआइ  एपमा काम गरिरहेको खबर आएको थियो यद्यपि, यस विषयमा हालसम्म कुनै ठोस जानकारी सार्वजनिक भएको छैन। ‘स्टाटिस्टा’को एक अध्ययन अनुसार एप्पलले विभिन्न कम्पनीहरू खरिद गरेर आफ्नो स्थिति बलियो बनाउने प्रयास गरिरहेको छ र सन् २०२३ देखी यता मात्रै उसले ३२ वटा स्टार्टअपहरू खरिद गरिसकेको छ । अन्य ठूला प्रविधि कम्पनीहरू पनि यस दौडमा पछि छैनन्  । गत वर्ष गुगलले २१ वटा स्टार्टअप खरिद गरेको थियो भने मेटा र माइक्रोसफ्टले क्रमशः १८ र १७ वटा स्टार्टअप खरिद गरेका थिए।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि