nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २७, २०८३, ६:५४ मध्यान्ह
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

काठमाडौं/साउन २७ गते। हीरालाई पृथ्वीमा पाइने सबैभन्दा कडा प्राकृतिक पदार्थ मानिन्छ।

यद्यपि, यसको एउटा ठूलो कमजोरी छ, अत्यधिक कडा भए तापनि यो सिसाजस्तै भंगुर हुन्छ र जोडदार प्रहार पर्दा फुट्न सक्छ।

तर हाल चीनका वैज्ञानिकहरूले यस सीमिततालाई समाधान गरेको दाबी गरेका छन्। उनीहरूले यस्तो हीरा विकास गरेका छन्, जसले आफ्नो मौलिक कठोरता त कायम राख्छ नै साथै फुट्ने वा चर्कने विरुद्धको यसको प्रतिरोध क्षमता पनि करिब ६ गुणा बढेको छ।

हीरालाई पृथ्वीमा पाइने सबैभन्दा कडा प्राकृतिक पदार्थ मानिन्छ। यद्यपि, यसको एउटा ठूलो कमजोरी छ, अत्यधिक कडा भए तापनि यो सिसाजस्तै भंगुर हुन्छ र जोडदार प्रहार पर्दा फुट्न सक्छ। हाल, चीनका वैज्ञानिकहरूले यस सीमिततालाई समाधान गरेको दाबी गरेका छन्। उनीहरूले यस्तो हीरा विकास गरेका छन्, जसले आफ्नो मौलिक कठोरता त कायम राख्छ नै साथै फुट्ने वा चर्कने विरुद्धको यसको प्रतिरोध क्षमता पनि करिब ६ गुणा बढेको छ।

हिराको मजबुती बढाउने प्रयासहरू लामो समय देखि हुँदै आएका छन्। यसमा चुनौती के थियो भने एउटा गुणमा सुधार गर्दा प्रायः अर्को गुणमा कमी आउँथ्यो । उदाहरणका लागि, हिराको फुट्ने वा भाँचिने क्षमतालाई कम गरी टिकाउपन बढाउँदा त्यसको असाधारण कठोरतामा भने असर पर्थ्यो। हिरालाई काट्ने र पालिस गर्ने औजारहरूमा प्रयोग गरिने हुनाले औद्योगिक प्रयोजनका लागि गुणहरूको यो सन्तुलन विशेष रूपमा महत्त्वपूर्ण हुन्छ।

चिनियाँ वैज्ञानिकहरूले यस समस्याको समाधानका लागि एउटा भिन्न तरिका अपनाए। प्राप्त जानकारी अनुसार उनीहरूले हीराभित्रै अत्यन्त बलियो आधारभूत संरचना तयार पारे। यसका लागि उनीहरूले ‘मल्टि वाल्ड कार्बन न्यानोट्युब्स’को प्रयोग गरे । यी कार्बनबाट बनेका, धागो जस्ता देखिने संरचनाहरू हुन्, जुन अत्यन्तै मसिनो भए पनि असाधारण रूपमा बलिया हुन्छन्। यिनको मोटाइ मानिसको कपालको मोटाइको करिब दश हजारौं भाग जति मात्र हुन्छ, तैपनि यिनीहरू स्टिलभन्दा कैयौं गुणा बढी बलिया हुन सक्छन्।

वैज्ञानिकहरूले अति मसिनो हिराको धुलोलाई न्यानोट्युबहरूसँग राम्ररी मिसाए। त्यसपछि उक्त मिश्रणलाई २ हजार डिग्री सेल्सियस तापक्रम र १५ गिगापास्कल अर्थात सामान्य वायुमण्डलीय चापभन्दा करिब १ लाख ५०गुणा बढी चापमा राखियो। चापको यो स्तर निकै सावधानीपूर्वक छनोट गरिएको थियो । यो चाप दुई पदार्थहरूलाई बलियोसँग जोड्न पर्याप्त हुनु पर्ने थियो तर कार्बन न्यानोट्युबहरू आफैँ हिरामा परिणत हुने गरी अत्यधिक भने हुनु हुँदैनथ्यो। अर्कोतर्फ यदि चाप धेरै कम भएको भए त्यो धुलो ग्रेफाइटमा परिणत हुन सक्थ्यो।

फलस्वरूप, न्यानोट्युबहरूले आफ्नो रेसाजस्तो संरचना कायम राखे र आणविक स्तरमा हीरासँग बलियो रासायनिक बन्धन बनाए। अनुसन्धानका अनुसार यी न्यानोट्युबहरू सिमेन्टमा प्रयोग गरिने फलामका डन्डीहरू अर्थात रिइन्फोर्समेन्ट बार जस्तै गरी काम गर्न थाले । यिनले हीराका कणहरूबीच एक निरन्तर थ्रिडी अर्थात त्रि आयामिक सञ्जाल सिर्जना गरे जबकि हीराका कणहरू आफैं पनि एक अर्कासँग प्रत्यक्ष रूपमा जोडिएकै अवस्थामा हुन्छन् ।

आश्चर्यजनक कुरा त के छ भने यी वैज्ञानिकहरूले आफूले विकास गरेको पदार्थ ‘आर्मर पियर्सिङ’गोलीहरूमा प्रयोग हुने ‘टंगस्टन’ मिश्र धातुभन्दा पनि बलियो भएको दाबी गरेका छन ।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

अभिनेता प्रकाशराजको नाम मतदाता सुचीवाट हटाइयो, अब भोट गर्न नपाउने

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

बजेट पेश गर्न नसकेका मधेसका ४ नगरपालिकाको अनुगमन गर्दै

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि