nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितहरुको धर्ना, आन्दोलन थप चर्काउने चेतावनी

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १९, २०८३, ७:४५ मध्यान्ह
धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितहरुको धर्ना, आन्दोलन थप चर्काउने चेतावनी

धनुषा/जेठ १९ गते  । मिटरब्याज पीडितहरूले मंगलबार धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै धर्ना दिएका छन् । न्याय नपाएको गुनासो गर्दै उनीहरूले अदालत परिसर बाहिर नाराबाजीसहित विरोध जनाएका हुन् ।

मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारले समस्या समाधानकालागि प्रभावकारी कदम नचालेको आरोप लगाए । लामो समयदेखि न्यायको माग गर्दै आए पनि उल्टै उजुरी, दबाब र प्रताडना बढ्दै गएको पीडितहरूको भनाइ थियो ।

प्रदर्शनका क्रममा अध्यक्ष कुशवाहाले सत्ता परिवर्तन र गृहमन्त्री फेरिए पनि मिटरब्याज पीडितको समस्या ज्यूँका त्यूँ रहेको टिप्पणी गरे । चुनावअघि विभिन्न आश्वासन दिइए पनि व्यवहारमा पीडितलाई राहत दिनेतर्फ कुनै ठोस काम नभएको उनको आरोप थियो ।

यसअघि पनि पीडितहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिँदै सरकारको ध्यानाकर्षण गराएका थिए । अदालत र प्रशासनबाट साहु पक्षलाई बढी संरक्षण मिल्ने गरेको आरोप लगाउँदै उनीहरूले निष्पक्ष न्याय नपाएको गुनासो गरेका छन् ।
‘कालो कोट होसियार’, ‘मिटरब्याजीलाई कारबाही गर’, ‘फर्जी तमसुक खारेज गर’ तथा ‘अदालत, प्रहरी र प्रशासनको दमन बन्द गर’ जस्ता नारा लगाउँदै पीडितहरू जनकपुरधाम उपमहानगरपालिका–४ स्थित मण्डल कुटीबाट जुलुससहित अदालततर्फ पुगेका थिए ।

जिल्ला अदालत र उच्च अदालत प्रवेशमार्गमा प्रहरीद्वारा ब्यारिकेट लगाएपछि उनीहरू अदालतभित्र प्रवेश गर्न सकेनन् । त्यसपछि प्रदर्शनकारीहरू बाहिरै बसेर धर्ना र नाराबाजीलाई निरन्तरता दिएका थिए ।
पीडितहरूले आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी समेत दिएका छन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि