nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम घर जग्गा व्यवसायी संघको दोस्रो साधारण सभा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १४, २०८२, १०:१७ मध्यान्ह
जनकपुरधाम घर जग्गा व्यवसायी संघको दोस्रो साधारण सभा सम्पन्न

धनुषा/चैत १४ गते। जनकपुरधाम घर जग्गा व्यवसायी संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ। संघको आयोजनामा जनकपुरधाम जेसिजको सभाहलमा सम्पन्न उक्त साधारण सभाको अध्यक्षता संघका अध्यक्ष रन्जित पजियारले गरेका थिए।

कार्यक्रममा संघका महासचिव सुरेन्द्र साहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघको आय–व्यय विवरण सार्वजनिक गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि सहभागी सदस्यहरूले छलफल गर्दै आवश्यक सुझावहरू समेत दिएका थिए।

साधारण सभामा घरजग्गा कारोबारमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरूबारे विस्तृत रूपमा छलफल गरिएको थियो। व्यवसायलाई मर्यादित र कानुनी दायराभित्र राख्न सबै व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

कार्यक्रमको सञ्चालन संघका वरिष्ठ उपाध्यक्ष विजय कुमार यादवले गरेका थिए। साधारणसभामा अतिथिहरुमा संघका सल्लाहकार अम्भु प्रसाद साह, अरुण मिश्र, रामविनय महतो, विरेन्द्र पासवान लगायतको उपस्थिति रहेको थियो।

साथै साधारण सभामा संघका कार्यसमितिका पदाधिकारी, सदस्यहरू, पत्रकार तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा आगामी कार्ययोजना तय गर्दै संघलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बालेन शाह प्रधानमन्त्री बनेको खुसीयालीमा जनकपुरधाममा रक्तदान कार्यक्रम

बालेन शाह प्रधानमन्त्री बनेको खुसीयालीमा जनकपुरधाममा रक्तदान कार्यक्रम

जनकपुरधाम घर जग्गा व्यवसाय सङ्घको अध्यक्षमा विजय यादव सहित नयाँ कार्यसमिति सर्वसम्मत चयन

जनकपुरधाम घर जग्गा व्यवसाय सङ्घको अध्यक्षमा विजय यादव सहित नयाँ कार्यसमिति सर्वसम्मत चयन

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १९ को शानदार जित, वडा नं. १ भयो ३७ रनले पराजित

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १९ को शानदार जित, वडा नं. १ भयो ३७ रनले पराजित

यूरो पेंट्स वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. २२ को शानदार जित, रोमाञ्चक खेलमा वडा नं. १० भयो २ विकेटले पराजित

यूरो पेंट्स वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. २२ को शानदार जित, रोमाञ्चक खेलमा वडा नं. १० भयो २ विकेटले पराजित

लियो क्लब अफ जनकपुरधामको नेतृत्व परिवर्तन कार्यवाहक अध्यक्षमा जयन्त कादमिया नियुक्त

लियो क्लब अफ जनकपुरधामको नेतृत्व परिवर्तन कार्यवाहक अध्यक्षमा जयन्त कादमिया नियुक्त

यूरो पेंट्स वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. २० को शानदार जित, वडा नं.-८ भयो ४ विकेटले पराजित

यूरो पेंट्स वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. २० को शानदार जित, वडा नं.-८ भयो ४ विकेटले पराजित

यूरो पेंट्स वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. २४ को शानदार प्रदर्शन, वडा नं. १२ माथि ९१ रनको फराकिलो जित

यूरो पेंट्स वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. २४ को शानदार प्रदर्शन, वडा नं. १२ माथि ९१ रनको फराकिलो जित

मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई

देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!