nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा-३ मा मनिष झालाई युवाहरूको अपार समर्थन, एकैदिन ३०० बढी युवा रास्वपा प्रवेश

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ५, २०८२, ४:२५ मध्यान्ह
धनुषा-३ मा मनिष झालाई युवाहरूको अपार समर्थन, एकैदिन ३०० बढी युवा रास्वपा प्रवेश

धनुषा/फागुन ५ गते। प्रतिनिधिसभा निर्वाचन आउन जम्मा १६ दिन बाँकी रहँदा धनुषा-३ को निर्वाचन रोचक मोडमा पुग्दै गएको छ। सोही क्रममा आज मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाका युवा नेता किशन साहको सहजीकरणमा चार सय बढी युवा प्रवेश गरेका छ्न। पार्टी प्रवेशका मुख्य आकर्षण नेकपा एमालेबाट आएका सरोज यादव र सतिश सिंह थिए भने युवा अगुवा आशुतोष साह (छोटु) र जावेद हुसेन थिए। त्यसैगरि महिला नेतृत्वतिर विभिन्न मधेश केन्द्रित दलमा योगदान दिएका र पछिल्नो समय जसपा परित्याग गरेका विन्दु ठाकुर प्रवेश गरेकी छिन्।

रेल्वे स्टेसनबाट शुरु भएको युवाहरुको मार्चपासलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं प्रवक्ता मनिष झा पनि सहभागी भएका थियो। सो मार्चपासमा झाका चुनावी कमान्डर एवं जितेन्द्र महासेठसँग चुनावी मोर्चाको नेतृत्व गरिरहेको अम्भुप्रसाद साह र गत साता मात्रै रास्वपा प्रवेश गरेका डा. राजीव झा पनि सहभागी थिए।

जनकपुर उद्योग वाणिज्य संघको सभा हलमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा मुख्य आकर्षणहरु सम्बोधन गरेका थिए।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मिर्चैयाको जग्गा विवाद समाधान गर्न भूमि व्यवस्था मन्त्री रावलको चासो

मिर्चैयाको जग्गा विवाद समाधान गर्न भूमि व्यवस्था मन्त्री रावलको चासो

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

धनुषामा मोटरसाइकल अनियन्त्रित भएर विद्युत् पोलमा ठोक्किँदा ३५ वर्षीय चालकको मृत्यु

किसानका समस्या र शिक्षा सुधारका सवाल उठाउँदै सप्तरीबाट सुरु भयो ‘हुंकार हुलाकी यात्रा’

किसानका समस्या र शिक्षा सुधारका सवाल उठाउँदै सप्तरीबाट सुरु भयो ‘हुंकार हुलाकी यात्रा’

‘कमन कोल्ड’ बाट जाडोमा बालबालिकालाई कसरी जोगाउने

सातै प्रदेशमा खटिए ८३८ विशेषज्ञ चिकित्सक, अब ठुला सहर धाउनुपर्ने बाध्यता हट्ने

राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा

राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा

अरविन्द केजरीवालको पूर्वनिवास शिशमहल सर्वसाधारणका लागि खुल्यो

अरविन्द केजरीवालको पूर्वनिवास शिशमहल सर्वसाधारणका लागि खुल्यो

विपक्षी दलका नेता आङ्देम्बेले भने- सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लेऊ

विपक्षी दलका नेता आङ्देम्बेले भने- सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लेऊ

वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने खेलाउने १२ जना नेपाली पक्राउ

वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने खेलाउने १२ जना नेपाली पक्राउ

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

शाहरूखकाे ‘किङ’ चलचित्र ३ घण्टा १७ मिनेट लामो हुने

शाहरूखकाे ‘किङ’ चलचित्र ३ घण्टा १७ मिनेट लामो हुने

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि