nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम जेसिजको ५० औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १८, २०८२, १२:२७ बिहान
जनकपुरधाम जेसिजको ५० औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न

गिरिजानन्द साह/धनुषा/माघ १८ गते ।
जनकपुरधाम जेसिजको ५० औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम जनकपुरधाम जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि मुकेश कुमार साहको सभाध्यक्षतामा सुरु भई जेसिज वर्ष २०२६ का नव निर्वाचित अध्यक्ष जेसि भवेश झाको सभाध्यक्षतामा समापन भएको हो।

कार्यक्रमका क्रममा वर्ष २०२५ का अध्यक्ष जेसि मुकेश कुमार साहले वर्ष २०२६ का लागि अध्यक्ष पदमा निर्वाचित जेसि भवेश झालाई चाँदीको माला लगाइदिँदै औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरेका थिए।

समारोहका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जनकपुरधाम जेसिज युवाहरूलाई नेतृत्व, अनुशासन र सामाजिक सेवामार्फत सक्षम बनाउँदै आएको उदाहरणीय संस्था भएको बताए। उनले भने,
“जेसिज जस्तो युवामुखी संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ। युवामा नेतृत्व विकास भयो भने मात्र समाज र राष्ट्र समृद्धिको बाटोमा अघि बढ्छ।”
मेयर साहले जनकपुरधामको विकासमा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै नगरपालिकाले जेसिजसँग सहकार्य गर्दै सामाजिक, शैक्षिक तथा विकासात्मक अभियानहरू अघि बढाउन सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा जनकपुरधाममा सम्पन्न ५२ औँ राष्ट्रिय महाधिवेशन सफल बनाउन योगदान दिएका महाधिवेशन कमिटीका सदस्यहरू तथा जेसिजका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो। साथै वर्ष २०२५ लाई सफल बनाउन विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका बोर्डका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष मुकेश साहले सम्मान गरेका थिए।

जेसिज वर्ष २०२६ का लागि अध्यक्षमा जेसि भवेश झा, कार्यकारी उपाध्यक्षमा जेसि राम सोगारथ साह र जेसि अमरेन्द्र साह, उपाध्यक्षमा जेसि नवीन कुमार झा, जेसि कैलाश नारायण साह, जेसि विनय कुमार साह र जेसि सुरेश निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा जेसि मनोहर ठाकुर, कोषाध्यक्षमा जितेन्द्र साह तथा कानूनी सल्लाहकारमा जेसि दिपक यादव चयन भएका छन्। कार्यक्रममा वर्ष २०२६ का सम्पूर्ण पदाधिकारीहरूले सपथग्रहण गरेका थिए।

सभा अध्यक्ष तथा वर्ष २०२५ का अध्यक्ष जेसि मुकेश कुमार साहले आफ्नो कार्यकालमा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सदस्यहरूको एकता, सहकार्य र समर्पणकै कारण जनकपुरधाम जेसिजको गरिमा अझ उचाइमा पुगेको बताए। उनले आगामी नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै संस्थालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी नव निर्वाचित अध्यक्ष जेसि भवेश झाले जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै जनकपुरधाम जेसिजलाई सेवा, नेतृत्व र सकारात्मक परिवर्तनको नमुना संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। उनले अघिल्ला अध्यक्ष तथा सदस्यहरूको अनुभव र मार्गदर्शनलाई आत्मसात गर्दै युवामुखी तथा समाजोपयोगी कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन जनकपुरधाम जेसिजका पूर्व अध्यक्ष जेसि राजु कुमार साहले गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी रहेका थिए भने नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साहलगायत जेसिजका पूर्व अध्यक्षहरू, सदस्यहरू, आजीवन सदस्यहरू, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Tags: जनकपुरधाम जेसिज

Discussion about this post

Related Posts

शिक्षा हकको अनुगमन उपकरण र जवाफदेही शिक्षा सेवासम्बन्धी दुई पुस्तक विमोचन

शिक्षा हकको अनुगमन उपकरण र जवाफदेही शिक्षा सेवासम्बन्धी दुई पुस्तक विमोचन

मधेश प्रदेशमा शिक्षा अधिकार र जवाफदेहीताबारे दुईदिने कार्यशाला जनकपुरधाममा सम्पन्न

मधेश प्रदेशमा शिक्षा अधिकार र जवाफदेहीताबारे दुईदिने कार्यशाला जनकपुरधाममा सम्पन्न

नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल

नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल

काठमाडौँमा मिथिला चित्रकला तालिम

काठमाडौँमा मिथिला चित्रकला तालिम

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन आग्रह

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन आग्रह

चार करोड मूल्य बराबरको धान खरिद

चार करोड मूल्य बराबरको धान खरिद

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

कम्प्युटर एसोसिएसन नेपाल महासंघ शाखा धनुषाद्वारा ३ महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न,प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

कम्प्युटर एसोसिएसन नेपाल महासंघ शाखा धनुषाद्वारा ३ महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न,प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

नेपाल टेलिकमद्वारा ८० कर्मचारी माग, फागुन ७ गतेसम्म आवेदन खुला

नेपाल टेलिकमद्वारा ८० कर्मचारी माग, फागुन ७ गतेसम्म आवेदन खुला

विवाहेत्तर सम्बन्धका कारण दुई जनाको हत्या प्रकरणमा पत्नी र प्रेमी पक्राउ

विवाहेत्तर सम्बन्धका कारण दुई जनाको हत्या प्रकरणमा पत्नी र प्रेमी पक्राउ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!