nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जुली कुमारी महतोद्वारा सहिद दुर्गानन्द झाको सालिकमा माल्यार्पण गरेर चुनावी अभियानको सुरुवात

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १३, २०८२, ८:४९ बिहान
जुली कुमारी महतोद्वारा सहिद दुर्गानन्द झाको सालिकमा माल्यार्पण गरेर चुनावी अभियानको सुरुवात

जनकपुरधाम । प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि धनुषा क्षेत्र नं.–३ बाट एमाले की उम्मेदवार जुली कुमारी महतोले सहिद दुर्गानन्द झाको सालिकमा माल्यार्पण गर्दै आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात गरेकी छन्।

सोमबार नगराईन स्थित सहिद दुर्गानन्द झाको सालिकमा माल्यार्पण पश्चात् आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै उम्मेदवार महतोले सहिद दुर्गानन्द झाको योगदान राष्ट्रका लागि अतुलनीय रहेको बताइन्। सहिद दुर्गानन्द झाको सपना जनता सुखी रहोस र समृद्ध रहोस भन्ने थियो र हाम्रो नीति पनि सुखी नेपाली समृद्ध नेपाल रहको महतोले बताईन । उनले एमालेको नेतृत्वमा रहेको सरकारले नै दुर्गानन्द झालाई शहिद घोषणा गरेको स्मरण गराउँदै, उहाँको नाममा सामुदायिक भवन निर्माण गरेको जानकारी दिइन्।

एमालेको पालामा सहिद दुर्गानन्द झा शहिद घोषणा हुनुभयो। यदि पुनः निर्वाचित भएँ भने भव्य प्रवेशद्वार निर्माण गर्ने घोषणा गर्दछु,” उम्मेदवार महतोले प्रतिबद्धता व्यक्त गरिन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिएकी महतोले विकास, सुशासन र सामाजिक न्यायलाई आफ्नो चुनावी एजेन्डाको मुख्य आधार बनाएको बताइन्। उनले धनुषा–३ का जनताको अपेक्षा र आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा रोजगारीका अवसर सिर्जनामा विशेष ध्यान दिने उल्लेख गरिन्।

कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। माल्यार्पण कार्यक्रमसँगै उम्मेदवार महतोले घरदैलो अभियान, भेटघाट तथा विभिन्न चुनावी कार्यक्रममार्फत जनतामाझ पुग्ने तयारी गरिएको जानकारी दिइन्।

एमाले उम्मेदवार महतोले सहिदहरूको सपना पूरा गर्ने अठोटसहित चुनावी मैदानमा उत्रिएको बताउँदै जनताको साथ र समर्थनका लागि अपिल समेत गरेकी छन्।

Tags: प्रतिनिधि सभा निर्वाचन २०८२

Discussion about this post

Related Posts

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!