असोज ८ गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
आज प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्तासमेत गरेकी थिईन् ।

Beta feature













Discussion about this post