nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जसपा मधेसको अध्यक्षका लागि यादवद्वय मैदानमा उत्रने

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ २२, २०८२, २:४७ मध्यान्ह
जसपा मधेसको अध्यक्षका लागि यादवद्वय मैदानमा उत्रने

सञ्जय मिश्रा/रौतहट/भदौ २२ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि तयारी तथा उम्मेदवारी घोषणा सुरु भएको छ। जसपा मधेश प्रदेश समितिका वर्तमान अध्यक्ष बालकिशोर यादवले पुनः उम्मेदवारी दिने तयारी सुरु गरे पनि औपचारिक घोषणा गरेका छैनन्। तर, मधेश प्रदेशका पूर्वराज्यमन्त्री तथा जसपाका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले भने औपचारिक रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले यही भदौ ३१ गतेदेखि असोज १ गतेसम्म जनकपुरधाममा हुने अधिवेशनमा उम्मेदवारी दिने जानकारी दिएका छन्। यस घोषणासँगै जसपा नेपालभित्र उत्सुकता र प्रतिस्पर्धा बढेको छ।

योगेन्द्र राय यादवको दाबी

विद्यार्थी जीवनदेखि नै मधेश राजनीतिमा सक्रिय, पूर्व समाजवादी युवा संघ अध्यक्ष तथा मधेश प्रदेश सरकारका पूर्वराज्यमन्त्रीसमेत रहेका यादवले संगठन निर्माणमा लामो समयदेखि योगदान गरेको दाबी गरेका छन्। उनले मधेश प्रदेशको वर्तमान नेतृत्व “असफल” भएको आरोप लगाउँदै, आफू निर्वाचित भएमा प्रदेशमा पुनः जसपाको सरकार बनाउने ठोकुवा गरेका छन्।“०८४ को मिशन सफल बनाउन, संगठनलाई मजबुत बनाउन र जनतासामु स्पष्ट कार्यदिशा पुर्‍याउन मैले उम्मेदवारी दिएको हुँ,” यादवले भने।

उनले विगत केही महिना देखि प्रदेशका आठै जिल्लामा कार्यकर्ता भेटघाट गरी समर्थन जुटाउने अभियान सञ्चालन गरेका छन्।
अधिवेशनको तयारी जसपा नेपालको एकताको प्रथम मधेश प्रदेश अधिवेशन यही भदौ ३१ गतेदेखि सुरु हुने छ। पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा हुने अधिवेशनको उद्घाटन भव्य समारोहकाबीच जनकपुरधाममा हुनेछ।

असोज १ गतेदेखि बन्दसत्र सुरु हुनेछ।

यस अधिवेशनमा ६ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा भदौ २५ गते हुने क्षेत्रीय भेलाबाट प्रतिनिधि छनोट हुनेछ। प्रदेश अधिवेशनले ६५ सदस्यीय कार्य समिति र ९ पदाधिकारी चयन गर्नेछ। हालसम्म अध्यक्ष पदका लागि दुई आकांक्षी सार्वजनिक भएका छन्– वर्तमान अध्यक्ष बालकिशोर यादव र पूर्वराज्यमन्त्री योगेन्द्र राय यादव। बालकिशोर यादवलाई दुई वर्षअघि सरकारी सेवामै कार्यरत रहँदा प्रदेश अध्यक्षमा चयन गरिएको थियो। अधिवेशनमा कसले नेतृत्व सम्हाल्ने भन्ने प्रश्नमा जसपा नेपालभित्र निकै चासो बढेको छ। योगेन्द्र राय यादवको उम्मेदवारी घोषणाले निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!