nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

संविधानको समावेशी मर्मलाई सुनिश्चित गर्दै संशोधन आवश्यक : विज्ञहरू

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ १५, २०८२, ७:०० मध्यान्ह
संविधानको समावेशी मर्मलाई सुनिश्चित गर्दै संशोधन आवश्यक : विज्ञहरू

जनकपुरधाम/भदौ १५ गते। संविधान जारी भएको दस वर्ष पूरा भइसकेको सन्दर्भमा, संविधानको मूल भावना जोगाउँदै आवश्यक संशोधनको माग देशका विभिन्न तहमा उठ्न थालेको छ ।

नेशनल लेजिस्लेटिभ एकेडमी काठमाडौंको आयोजनामा जनकपुरमा संविधान कार्यान्वयनका दश वर्षको समीक्षा : उपलब्धि,समस्यातथा चुनौती र सुझाव विषयक अन्तरक्रिया कार्यक्रममा संविधान संशोधनको आवश्यकता र यसको कार्यान्वयनसम्बन्धी विविध पक्षहरूबारे गम्भीर छलफल गरिएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले संविधानले समावेशी, समानुपातिक प्रतिनिधित्व लगायतका महत्वपूर्ण विषय समेटे पनि व्यवहारिक कार्यान्वयनमा अझै कमजोरी रहेको बताउँदै आएका छन् । उनीहरूले संविधान संशोधनलाई आवेगको विषय नभइ विवेकपूर्ण र मूल भावनालाई अक्षुण्ण राख्ने गरी अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले प्रहरी समायोजन आजसम्म नभएको उल्लेख गर्दै संविधान कार्यान्वयनको गति सुस्त रहेको टिप्पणी गरे । उनले सागरनाथ वन परियोजना जोगाउन प्रदेश सरकारले दायर गरेको रिटको निर्णय अझै आउन नसकेको र त्यसका कारण तस्करी बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका नेता रामसरोज यादवले सङ्घीयताको प्रभाव गाउँघरमा देखिए पनि संविधानका मूल मर्मलाई व्यवहारमा उतार्न अझै कठिनाई रहेको बताउनुभयो । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले संविधान कार्यान्वयन गर्ने निकायहरू नै इमानदार हुन नसकेको गुनासो गर्नुभयो । संविधानको सफल कार्यान्वयनका लागि राजनीतिक नेतृत्वको प्रतिबद्धता आवश्यक रहेको उहाँको भनाइ थियो । नेपाली काँग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गरेको भए पनि अधिकारको उचित वितरण अझै हुन नसकेको बताउनुभयो । नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक रत्नेश्वरलाल गाइत, बेची, लुङ्गेलीले संविधान कार्यान्वयनमा नेतृत्व तहबाट इमानदार प्रयासको आवश्यकता औंल्याउनुभयो ।

गाउँपालिका महासङ्घका प्रदेश अध्यक्ष जवाहरलाल यादवले संघीयता संविधानको विशेषता भए पनि स्थानीय तहमा राजनीतिक हस्तक्षेप बढ्दै गएको र यसलाई दलविहीन बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । योजना आयोगका पूर्व सदस्य डा. सुरेन्द्र लाभले निर्वाचन प्रणालीको सुधारका लागि संविधान संशोधन अपरिहार्य रहेको बताउँदै यस सम्बन्धमा दलहरूबीच सैद्धान्तिक सहमति बन्न थालेको धारणा राख्नुभयो । कार्यक्रममा सङ्घीय सांसद खिमलाल देवकोटा, एकेडेमीका पूर्व सभापति परशुराम मेघी गुरुङ , सदस्य कृष्णप्रसाद सापकोटा, अधिवक्ता रेखा झा, तथा नीति तथा योजना आयोगकी सदस्य डा. रिना यादवले पनि आ–आफ्नो धारणा राख्दै संविधान संशोधन सन्तुलित र आवश्यक भएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता परशुराम मेघी गुरुङले गर्नुभएको थियो । उहाँले संविधानमा समय सापेक्ष परिमार्जन आवश्यक भए पनि यसले संविधानको आत्मालाई क्षति पुर्याउनु हुँदैन भन्ने निष्कर्ष दिनुभयो ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!