nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बचत तथा ऋण सहकारी संस्थाद्वारा वित्तीय साक्षरता र हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ७, २०८२, १०:२३ मध्यान्ह
बचत तथा ऋण सहकारी संस्थाद्वारा वित्तीय साक्षरता र हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

जनकपुरधाम/भदौ ७ गते। आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेड जनकपुरधामको आयोजनामा र हिमालयन ज्वेलर्सको सहयोगमा सदस्य सहजकर्ता वित्तीय साक्षरता तथा हरितालिका तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य सहकारीका सदस्यहरुलाई वित्तीय ज्ञान, पूँजीको सदुपयोग, बचतको महत्व तथा ऋण व्यवस्थापनका विषयमा अभिवृद्धि गर्नुका साथै हरितालिका तीज पर्वलाई सांस्कृतिक पर्वको रूपमा सम्मानपूर्वक मनाउनु रहेको सहकारी संस्थाले जनाएको छ।

सो अवसरमा बोल्ने वक्ताहरुले सहकारी संस्था सदस्यहरूको आर्थिक उन्नतिमा भरपर्दो माध्यम हुने भन्दै वित्तीय साक्षरता हरेक परिवारको आवश्यकता भएको उल्लेख गरे। उनीहरुले विवेकपूर्ण खर्च, नियमित बचत, उचित लगानी तथा सहकारी प्रणालीमार्फत आर्थिक सबलीकरण सम्भव हुने धारणा राखे। साथै सहकारीका सदस्यबीच आपसी सहयोग, पारदर्शिता र विश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी महिलाहरुलाई हरितालिका तीजको धार्मिक, सामाजिक र सांस्कृतिक महत्वबारे जानकारी दिइएको थियो। सहभागी महिलाले तीजका गीत, नृत्य र विविध प्रस्तुतिहरु पनि गरेका थिए जसले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

आस्था बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरुले सहकारीको गतिविधि, भविष्यका योजना तथा सदस्यहरुलाई उपलब्ध गराइने सेवा–सुविधाबारे जानकारी गराएका थिए। कार्यक्रममा सक्रिय सदस्यहरुलाई सम्मान गरिएको र नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको संस्थाले जनाएको छ।

सदस्यको ठूलो उपस्थितिमा सम्पन्न कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि र सांस्कृतिक ऐक्यबद्धता दुवैलाई बल पुर्‍याएको आयोजक आस्थाले विश्वास व्यक्त गरेको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!