nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा मेहेन्दी प्रतियोगिता सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ७, २०८२, ९:३८ मध्यान्ह
जनकपुरधाममा मेहेन्दी प्रतियोगिता सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/भदौ ७ गते । लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरको संयुक्त आयोजनामा जनकपुरधाममा भव्य मेहेन्दी प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमले स्थानीय विद्यार्थी युवतीहरूलाई आफ्नो सिर्जनशीलता र प्रतिभा प्रदर्शन गर्ने अवसर दिएको आयोजकले बताएका छन्।

कार्यक्रमको अध्यक्षता लियो क्लब अफ जनकपुरधामका अध्यक्ष लियो ओम कापरीले गरेका थिए भने प्रतियोगिताको संयोजन लियो सफिक अहमदले गरेका थिए। प्रतियोगितामा लियो क्लब अफ जनकपुर मोनास्टिकको सहयोग रहेको थियो। मेहेन्दी प्रतियोगिताका प्रमुख अतिथि लायन रामबाबु गुप्ता रहेका थिए।

प्रतियोगितामा जनकपुरधामका विभिन्न विद्यालयका छात्राहरूको सक्रिय सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक वातावरणबीच लभली पब्लिक स्कुलकी आस्मा खातुन प्रथम स्थान हासिल गर्दै विजेता घोषित भइन्। त्यस्तै आसिका साह द्वितीय र डोली खडका तृतीय भएका छन्। विजेता विद्यार्थीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने अन्य सबै सहभागीलाई पनि प्रमाणपत्र वितरण गरिएको लियो क्लब अफ जनकपुरधामको अध्यक्ष ओम कापरीले बताए।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले विभिन्न डिजाईन र शैलीका आकर्षक मेहेन्दी प्रस्तुत गरेका थिए, जसले दर्शकहरूलाई समेत मोहनीमा पारेको थियो। आयोजकहरूका अनुसार यस किसिमका कार्यक्रमहरूले युवाहरूमाझ सिर्जनात्मकता, आत्मविश्वास र सांस्कृतिक चाडपर्वप्रतिको लगावलाई अझ बढाउने विश्वास लिइएको छ।

कार्यक्रममा मोनास्टिक स्कुल र कलेजका निर्देशक सोनु साह, लायन रामबाबु साह, लायन्स क्लब अफ जनकपुरधामका पूर्व अध्यक्ष लायन प्रभात साह, लियो क्लब अफ जनकपुरधामका सेकेन्ड भि.पी. लियो प्रविन कुमार महतो, लायन्स क्लब अफ जनकपुरधाम गार्गीकी अध्यक्ष सुजाता कुमारी साह, सचिव सरिता साह, लियो क्लब अफ जनकपुर मोनास्टिकका लियो अनुराग साह, लियो विवेक कुमार झा, लियो आकृती सिंह राजपुतलगायत लायन्स तथा लियो क्लबका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

मधेस प्रदेशसभाको बैठक प्रतिपक्षको अवरोधका कारण स्थगित

मधेस प्रदेशसभाको बैठक प्रतिपक्षको अवरोधका कारण स्थगित

‘सेक्स रयाकेट’मा संलग्न दुई भारतीय अभिनेत्री पक्राउ

‘सेक्स रयाकेट’मा संलग्न दुई भारतीय अभिनेत्री पक्राउ

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

एकै दिन ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि

एकै दिन ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

फ्लप तेलुगु चलचित्रले रच्याे इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्याे विश्वको पहिलो चलचित्र

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

भन्सार सुधार र व्यापार सहजीकरणका लागि नेपाललाई एडिबीको ५ करोड डलर ऋण सहायता

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!