nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

माननीय जुलि महतोद्वारा जनकपुरधामको शहरीकरणका लागि वडाहरू १२, १५ र १६ जोड्ने कालोपत्रे सडकको शिलान्यास

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २०, २०८२, ३:४६ मध्यान्ह
माननीय जुलि महतोद्वारा जनकपुरधामको शहरीकरणका लागि वडाहरू १२, १५ र १६ जोड्ने कालोपत्रे सडकको शिलान्यास

गिरिजानन्द साह/जनकपुरधाम/साउन २० गते। जनकपुरधामको समुन्नत शहरीकरण र यातायात पूर्वाधार विकासलाई प्राथमिकता दिँदै प्रतिनिधिसभा सदस्य माननीय जुलि महतोद्वारा आज वडाहरू १२, १५ र १६ लाई जोड्ने अति आवश्यक कालोपत्रे सडक निर्माण कार्यको शिलान्यास गरिएको छ।

शहरी विकास मन्त्रालयमार्फत बजेट विनियोजन गराई उक्त सडक योजना अघि बढाइएको हो। उक्त योजना अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ स्थित कपिलेश्वर, वडा नं. १२ स्थित कुवा र वडा नं. १५ स्थित रामपुर क्षेत्रलाई आपसमा सँगै जोड्ने कालोपत्रे सडक निर्माण गरिनेछ।

शिलान्यास कार्यक्रममा बोल्दै माननीय महतोले भनिन्, “जनता र जनकपुरधामको आवश्यकता बुझ्दै मैले शहरी विकास मन्त्रालयमार्फत बजेट ल्याई यो महत्वाकांक्षी योजना सुरु गरेकी हुँ। अब जनकपुरधाममा आधुनिक, सुगम र व्यवस्थित सडक सञ्जाल विस्तार गरिनेछ।”

उनले थप भनिन् कि यो सडकले केवल यातायात मात्र होइन, आर्थिक, सामाजिक तथा अन्य पूर्वाधार विकासलाई समेत प्रवाह गर्नेछ।

स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूले पनि यस विकास योजनाको स्वागत गर्दै धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न माग गरेका छन्।

यस सडकले मुख्य रूपमा जनकपुरधामको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दुमा राख्दै आवागमन सहज बनाउनेछ, जसले सर्वसाधारण, विद्यार्थी, व्यवसायी तथा आपतकालीन सेवाहरूका लागि सहजता ल्याउने अपेक्षा गरिएको छ।

यस अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय समाजसेवीहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!