nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुर न्यूरो अस्पतालद्वारा बालकको मृत्यु प्रकरणमा स्पष्टीकरण,आरोपको खण्डन

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ६, २०८२, ३:०८ मध्यान्ह
जनकपुर न्यूरो अस्पतालद्वारा बालकको मृत्यु प्रकरणमा स्पष्टीकरण,आरोपको खण्डन

जनकपुरधाम/साउन ६ गते। धनुषाका बालक आयुष साहको उपचारका क्रममा मृत्यु भएपछि आलोचनाको केन्द्र बनेको जनकपुर न्यूरो अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी आफ्नाे पक्ष स्पष्ट गर्दै आरोपहरूको खण्डन  गरेको छ।

अस्पतालका सञ्चालक विजय राउतले पत्रकारहरूसँग कुरा गर्दै बालक आयुष साहको स्वास्थ्य अवस्था अस्पतालमा ल्याउँदासम्म नै अत्यन्त गम्भीर (क्रिटिकल) रहेको दाबी गरे।

राउतका अनुसार, “बालकलाई माघ १९ गते अस्पतालमा भर्ना गरिएलगत्तै गरिएको परीक्षण सिटी स्क्यान सहित अन्य रिपोर्ट बाट अवस्था अन्तिम चरणमा थियो र अभिभावकलाई पनि तत्कालै जानकारी दिइएको थियो।”

उनले थपे, “जुनसुकै अस्पताल लगे पनि बचाउने अवस्था थिएन। तर धेरैजसो मानिसले ‘ग्यारेन्टी’ खोज्छन्, जुन कुरा डाक्टरको हातमा हुँदैन।”

सञ्चालक राउतका अनुसार, आयुष साहलाई पछि काठमाडौंस्थित ट्रमा सेन्टर लैजाँदा पनि त्यहाँका चिकित्सकले उस्तै प्रतिक्रिया दिएका थिए। तर घटनापछि सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा अस्पतालप्रति अनावश्यक आरोप र बदनाम गर्ने प्रयास गरिएकोप्रति उनले गम्भीर आपत्ति जनाए।

अस्पतालमा ४०–४५ लाख रुपैयाँ खर्च भएको अभिभावकको दाबीसमेत खारेज गर्दै राउतले भने, “हाम्रो बिलअनुसार कुल खर्च करिब १० लाख रुपैयाँ हो। तीमध्ये ३ लाख क्यास तिरिएको छ भने ५ लाखको चेक एक वर्षको म्याद थप गरेर दिइएको छ, जुन हामीले स्वीकार गरेका छौं।”

उनले अस्पतालले सामाजिक उत्तरदायित्व बोध गर्दै लचिलो व्यवहार अपनाएको उल्लेख गरे। “हामी पनि समाजमै बस्ने हो। तर ८ लाख बुझाएर बाँकी रकम नतिरी उल्टै बदनाम गर्ने प्रवृत्ति निन्दनीय छ,” राउतले दुःख व्यक्त गर्दै भने।

अन्त्यमा, सञ्चालक राउतले घटनालाई संवेदनशील मान्दै यथार्थ बुझ्न सबैलाई आग्रह गरे। “हामी बालकको मृत्युबाट दुःखी छौं। तर भावनामा बहिएर तथ्य नबुझी आरोप लगाउनु अनुचित हो,” उनले भने।

यस घटनाले अस्पताल प्रशासनले तथ्यको आधारमा मूल्यांकन गर्न सबै पक्षलाई आग्रह गरेको छ।

 

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!