nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल वैश्य कल्याण महासंघको चौथो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार २८, २०८२, ७:१७ मध्यान्ह
नेपाल वैश्य कल्याण महासंघको चौथो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/असार २८ गते। नेपाल वैश्य कल्याण महासंघको चौथो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न भएको छ। वैश्य समुदायको एकता, सामाजिक उत्थान तथा समृद्धि अभिवृद्धिको लक्ष्यसहित आयोजित यस महाधिवेशनले देशभरका वैश्य प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो ।

 

महाधिवेशनको अध्यक्षता महासंघका केन्द्रीय अध्यक्ष अमर नाथ गुप्ताले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पूर्व गृह राज्यमन्त्री माननीय भरत प्रसाद साह रहनु भएको थियो। प्रमुख अतिथिद्वारा विधिवत रूपमा उद्घाटन गरिएको कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका वैश्य समुदायका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा तथा महिला अगुवा र संगठनका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि साहले वैश्य समुदायको ऐतिहासिक योगदान, आत्मनिर्भरता र उद्यमशील प्रवृत्तिको प्रशंसा गर्दै अबको पुस्ताले शिक्षा, उद्यम र सामाजिक सेवाको समन्वय गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले वैश्य समुदायलाई राजनीतिक, सामाजिक र आर्थिक रूपमा अझ सशक्त बनाउन सामूहिक पहल आवश्यक रहेको बताए।

अध्यक्ष अमर नाथ गुप्ताले महाधिवेशनको औचित्य र उद्देश्य स्पष्ट गर्दै समुदायको हक–अधिकार सुनिश्चित गर्न अबको समय एकतामा जोड दिने समय भएको बताए।

कार्यक्रमको उदघाटन सत्रमा प्रतिनिधिहरूले मन्तव्य राख्दै वैश्य समुदायको समृद्धि र पहिचानका लागि साझा एजेन्डामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। साथै, युवाहरूलाई नेतृत्वमा ल्याउने, महिलाहरूको सहभागिता बढाउने, उद्यमशिलता प्रवर्द्धन गर्ने र वैश्य इतिहास तथा संस्कृतिको संरक्षण गर्ने विषयमा समेत जोड दिइयो।

एकता, सहभागिता र सशक्तिकरणका नारासहित सम्पन्न महाधिवेशनले आगामी दिनमा समुदायको सर्वाङ्गिण विकासका लागि मार्गरेखा तय गरेको विश्वास गरिएको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!