nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

समग्र श्रम क्षेत्रमा विकास – श्रम मन्त्रीको जोड

गिरिजानन्द साह गिरिजानन्द साह
असार १८, २०८२, ८:३५ मध्यान्ह
समग्र श्रम क्षेत्रमा विकास – श्रम मन्त्रीको जोड

काठमाडौं।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले समग्र श्रम तथा रोजगारीको क्षेत्रमा विकासका लागि जोड दिएका छन्। राष्ट्रिय सभामा विनियोजन विधेयक २०८२ माथि छलफलका क्रममा श्रम मन्त्री भण्डारीले भौतिक पूर्वाधारको विकास मात्रैले मुलुक समृद्ध हुन नसक्ने धारणा राख्दै मानव विकास, रोजगारी र सामाजिक सुरक्षा समेत विकासको महत्त्वपूर्ण अङ्ग भएको बताए।

राष्ट्रिय सभाका सदस्यहरुले राखेको जिज्ञासा र सुझावलाई ग्रहण गर्दै श्रम मन्त्री भण्डारीले नेपालको श्रम र रोजगारी व्यवस्थापनलाई बहुआयामिक र अर्थतन्त्रसँग जोडेर हेर्नु पर्ने भएकोले आगामी १० वर्षसम्म आन्तरिक रोजगारी सृजनालाई अभियानकै रूपमा सञ्चालन गर्नु पर्ने आवश्यकतालाई प्रट्याएका थिए। रोजगारीले गरीबी न्यूनीकरणलाई मात्र नभइ स्थानीय र प्रदेशस्तरका आर्थिक र सामाजिक विकासका सम्भावना समेतमा योगदान हुन बताएका छन्। “नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउन मन्त्रालयले प्राकृतिक र मानव संसाधनको अधिकतम उपयोग गर्ने” बताउदै मन्त्री भण्डारीले सांसदहरुको साथ र सहयोगको अपेक्षा गरेको जानकारी दिए।

विदेशमा नेपाली र नेपालमा विदेशी कामदारको प्रवृत्तिलाई परिवर्तन गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई प्रभावकारी बनाउने योजना सुनाउदै “श्रम व्यक्तिको पूँजी हो, र उत्पादकत्व सीपसँग जोड्ने,” कार्ययोजना रहेको बताए। “युवालाई स्वदेशमै रोजगारी दिने सुझावलाई मन्त्रालयले आत्मसात गरेको” र समग्र श्रम तथा रोजगारीमा नयाँ र उच्च प्रविधि प्रयोग गरी नेपाल तथा विदेशमा रहेका सबै नेपालीहरुलाई सेवा प्रवाह हुदै गरेको जानकारी दिए।

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन मन्त्रालयले नीतिगत र संस्थागत सुधारका लागि नयाँ र सशक्त तवरले कार्य गर्ने गरी मन्त्रालय अघि बढिसकेको जानकारी दिए। मन्त्री भण्डारीले युरोपका १३ नयाँ गन्तव्य मुलुकसँग श्रम समझदारी प्रस्ताव गरिएको र ठगी नियन्त्रणलाई निर्मम तवरले नियन्त्रण गर्न सम्बन्धित जिल्लाकै प्रशासनीक र न्यायिक संयन्त्र प्रयोग हुने गरी ऐन परिमार्जन हुन लागेको जानकारी समेत दिए।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

रसुवा बाढीमा परी ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ताः अष्ट्रेलिया सरकार

रसुवा बाढीमा परी ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ताः अष्ट्रेलिया सरकार

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट’ गर्दा पनि प्रवेश गर्न सकिएन

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट’ गर्दा पनि प्रवेश गर्न सकिएन

रसुवा बाढीमा परी २०० भन्दा बढी बिधार्थीहरू बेपत्ता

रसुवा बाढीमा परी २०० भन्दा बढी बिधार्थीहरू बेपत्ता

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

तापक्रमले नाघ्यो सिमा

इरानको मेहरानको तापक्रम ५० डिग्री हुदाँ, टयुनिसियामा ४९.८ डिग्रि सेल्सियस रेकर्ड

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि