nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लब जनकपुरधामको संयुक्त तेस्रो साधारण सभा जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार १३, २०८२, १०:५७ बिहान
रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लब जनकपुरधामको संयुक्त तेस्रो साधारण सभा जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/असार १३ गते। युवाहरूलाई सामाजिक सेवामा संलग्न गराउँदै नेतृत्व विकासमा योगदान पुर्‍याउँदै आएको रोट्रयाक्ट क्लब अफ जनकपुरधाम र इन्ट्रयाक्ट क्लब अफ जनकपुरधामको संयुक्त तेस्रो साधारण सभा जनकपुरधाममा सम्पन्न भएको छ।

रोट्रयाक्ट क्लब अफ जनकपुरधामका अध्यक्ष आयुष कर्णको अध्यक्षतामा सम्पन्न सो सभामा दुवै क्लबका पदाधिकारी, सदस्य तथा आमन्त्रित पाहुनाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभामा अबका दिनमा सञ्चालन गरिने कार्यक्रमहरुमा दुवै क्लबबीच सहकार्य गर्दै प्रभावकारी ढंगले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा, सरसफाइ, वातावरण संरक्षण तथा युवा सशक्तिकरणसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।

यसबाहेक, क्लबको सदस्यता शुल्क सम्बन्धी विषयमा पनि गहन छलफल गरिएको थियो। सदस्यता शुल्कको संरचना, भुक्तानी प्रक्रिया, पारदर्शिता तथा सदस्यहरूको सक्रिय सहभागितालाई अझ सुनिश्चित गर्ने विषयमा विचार–विमर्श गरिएको अध्यक्ष कर्णले जानकारी दिए।

सभामा क्लबका सचिवद्वयले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको दौरान सदस्यहरूले विगत वर्षमा भएका गतिविधिहरुको समीक्षा गर्दै आगामी वर्षको लागि स्पष्ट योजना र कार्यदिशा तय गर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी वक्ताहरूले क्लबको निरन्तर सक्रियता र युवाहरूद्वारा सञ्चालित सामाजिक कार्यको प्रशंसा गर्दै यस्ता साझा पहलले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे।

साधारण सभाको अन्त्यमा अध्यक्ष आयुष कर्णले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ व्यापक सहभागिता र सेवा भावका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त सभा रोटरी मूलधारमा आबद्ध दुवै क्लबका युवाहरूबीच सहकार्यको उत्कृष्ट उदाहरणको रूपमा लिइएको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!