nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दूधमति नदीका समितिका पदाधिकारीहरुको कार्यक्षेत्र र सेवा सुविधा पारित

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ७, २०८२, ९:०८ मध्यान्ह
दूधमति नदीका समितिका पदाधिकारीहरुको कार्यक्षेत्र र सेवा सुविधा पारित

जनकपुरधाम/जेठ ७ गते। दुधमति नदी संरक्षण र सौन्दर्यकरणका लागि दूधमति नदी उत्खन्न तथा विकास कार्य तिव्रगतिमा अघि बढाउन गठन हुने विभिन्न समितिका पदाधिकरीहरुको कार्यक्षेत्र र सेवा सुविधा र कर्मचारी नियुक्त सहितको प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ । दूधमति नदी उत्खन्न तथा विकास कार्य कार्यान्वय उपसमितिको बुधवार बसेको बैठकबाट उत्खन्न र विकास निर्माण कार्य व्यवस्थित रुपले अघि बढाउन उपसमितिका पदाधिकारीहरुले सर्वसम्मतबाट पारित गरेका हुन् ।

गठन हुने भनिएको व्यवस्थापन समिति, प्रचार प्रसार समिति र प्राविधिक समूहका पदाधिकारीहरुको काम कर्तव्य, अधिकार र सेवा सुविधा सहित कर्मचारी नियुक्ति गर्ने बारे निर्णय गरियो । यसका साथै स्थापना गरिने कार्यालयका लागि आवश्यक पर्ने सामाग्री खरीद र दूधमति नदी तथा पोखरीमा डुङ्गा चलाउने निर्णय समेत गरिएको छ ।

यसअघिको बैठकमा दूधमति नदीको उत्खन्न र विकास निर्माण कार्य अघि बढाउन व्यवस्थापन समिति, प्राविधिक समूह र प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरिएको थियो । कार्य तिव्रगतिमा अघि बढाउन पहिलो चरणमा नदीको बहाव क्षेत्र छुटयाउन बोलपत्र आह्वान समेत भइसकेको छ । उपसमितिका संयोजक एवं ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवको संयोजकत्वमा बसेको सो बैठकमा मन्त्रालयका निमित सचिव रामकुमार खंग, महाशाखाका प्रमुखहरु, उपसमितिमा आबद्ध सदस्यहरु धनुषा महोत्तरीस्थित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, मालपोत तथा नापी कार्यालयका प्रतिनिधि, क्षिरेश्वर नगरपालिका र लक्ष्मिनिण गाउँपालिकाका जनप्रतिनिधिहको उपस्थिति रहेको थियो ।

धार्मिक रुपले धनुषा र महोत्तरी जिल्ला जोड्ने कूल ४४ किलोमीटरको दूरीमा बहाव क्षेत्र रहेका दूधमति नदीको पहिलो चरणमा उद्गम स्थलदेखि साढे ६ किलोमीटरसम्म नापनक्सा भई जग्गा छुटउाएर उत्खन्न कार्य अघि बढाइने उपसमितिका संयोजक एवं मन्त्री शेषनारायण यादवले जानकारी दिएका छन् ।

 

Discussion about this post

Related Posts

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक: मन्त्रालय घटाउँदा २० अर्ब बचत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!