nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तीन तहकै निर्वाचन एकै पटक हुनुपर्ने : मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन ७, २०८१, ६:४९ मध्यान्ह
तीन तहकै निर्वाचन एकै पटक हुनुपर्ने : मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी

जनकपुरधाम । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले तीन तहकै निर्वाचन एकै पटक हुनुपर्ने बताएका छन् ।राष्ट्रिय समाचार समितिको ६४ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय समाचार समिति मधेश प्रदेश कार्यालयले मङ्गलबार जनकपुरधाममा आयोजना गरेको सुशासन, विकास तथा समृद्धिका लागि राससको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री लेखीले देशको वर्तमान निर्वाचन प्रणाली खर्चिलो हुँदै गएको र सामान्य मान्छेलाई आउने दिनमा चुनाव लड्न समस्या हुने भन्दै एकै पटक तीनै तहको निर्वाचन हुँदा खर्च पनि कम लाग्ने बताए ।

उनले सुशासनको कुरा गर्ने मान्छेको कार्यक्षेत्रमा सुशासन छकि छैन, भन्ने विषयमा सञ्चारमाध्यमहरूले निगराणी राख्नुपर्ने भन्दै कार्यक्षेत्रमा सुशासन नभएका व्यक्तिले सुशासनको कुरा गर्न नमिल्ने बताए।मन्त्री लेखीले सुशासनको बारेमा बुझ्नु र बुझाउनु आवश्यक रहेको भन्दै सुशासन कायम गर्न प्रतिबद्ध हुनु जरुरी रहेको बताए। उनले भने, “जहाँ सुगमता छैन, विकटता छ त्यहाँ शिक्षा, स्वास्थ्य, पर्यटन सहितको क्षेत्रमा राम्रो काम भएको छ । तर हामीतिर सुगमता भए पनि शिक्षा, स्वास्थय, पर्यटनसहितको क्षेत्रको अवस्था दयनीय छ ।”

उनले मधेश प्रदेश प्राकृतिक रुपमा सुगम भएपनि शिक्षा, स्वास्थ्य तथा पर्यटनको क्षेत्रमा पहाडको दुर्गम भन्दा पछाडि पर्नु चिन्ताको विषय भएको बताउँदै संविधानको संशोधन गर्दा तीन तहका सरकारको संरचनामा भएको त्रुटिको संशोधन आवश्यक भएको बताए ।
उनले संविधानले अधिकार सम्पन्न बनाउनका लागि स्वायत प्रदेश, स्वायत क्षेत्र र स्वायत इलाकाको परिकल्पना गरे पनि यस विषयले समाचारमाध्यममा स्थान पाई नराखेको उनले बताए । मन्त्री लेखीले संविधानले प्रदान गरेको कतिपय अधिकारहरू कार्यान्वयनमा नआएकाले कार्यान्वयनका लागि आवाज उठान सञ्चार जगतलाई आग्रह गरे । उनले भने, “संविधानले जिल्ला प्रशासन कार्यालयलाई चिन्दैन, तर त्यहाँबाट कराेडौं रकम खर्च हुन्छ, त्यसैले संविधानले नचिन्ने कार्यालयको बारेमा बहस चलाउनुपर्ने आवश्यकता छ ।” उनले आफ्नो मन्त्रालयले चालु आर्थिक वर्षमा कम्तीमा ९० प्रतिशतभन्दा माथि बजेट खर्चिने किसिमले काम गरिरहेको बताउँदै उनले राष्ट्रिय समाचार समितिले विगतमा पनि देश जनताका लागि भूमिका खेलेको भन्दै आगामी दिनमा पनि अझ परिस्कृत भएर कामकाज गर्न रासस टिमलाई शुभकामना दिए ।

राष्ट्रिय समाचार समिति मधेश प्रदेश कार्यालय जनकपुरधामका प्रमुख सुरेश झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मंडल, जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुख मनोज साह, मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दास, आमसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरण साह, नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि