nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा सहकारी सुशासन प्रवर्द्धन सम्बन्धि मधेस प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रम समपन्न

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २१, २०८१, ४:३६ बिहान
जनकपुरधाममा सहकारी सुशासन प्रवर्द्धन सम्बन्धि मधेस प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रम समपन्न

गिरिजानन्द साह/माघ २१ गते। जनकपुरधाममा सहकारी सुशासन प्रवर्द्धन सम्बन्धि मधेस प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।  आइतबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह रहेका थिए भने कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मलले गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री सिंहले सहकारीहरूले आफ्ना उद्देश्यअनुसार पारदर्शिता र सुशासन कायम गर्दै काम गर्नुपर्नेमा बताउनु भएको छ । उहाँले सहकारीको उद्देश्य अनुसार काम नगर्ने प्रवृत्ति देखिएको भन्दै सहकारीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनेतर्फ ध्यान दिनुपर्ने पनि बताउनुभयो। साथै, साना उत्पादनहरूलाई बजारीकरण गर्दै आर्थिक सुधारमा टेवा पुर्‍याउने प्रभावकारी भूमिका खेल्न सहकारीकर्मीलाई आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मलले सहकारीले समाज रूपान्तरणका लागि विभिन्न क्षेत्रमा कामकाज गरे पनि केही व्यक्तिका कारण सहकारी क्षेत्र बदनाम हुन पुगेको धारणा राख्नुभयो । कार्यक्रमको अध्यक्षता गर्नु भएका राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मलले सहकारीले समाज रूपान्तरणका लागि विभिन्न क्षेत्रमा कामकाज गरे पनि केही व्यक्तिका कारण सहकारी क्षेत्र बदनाम हुन पुगेको पनि बताउनु भएको छ।

कार्यक्रममा मधेस प्रदेशका प्रहरी प्रमुख लालमनि आचार्य,राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मल, राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद खरेल, राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका सञ्चालक नथुनी यादव, श्यामप्रसाद गुप्ता, टेकप्रसाद चौलागाई, राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका महाप्रबन्धक सुरेश थापासहितको मधेशको आठ जिल्लाबाट विभिन्न सहकारी सञ्चालहरुको उपस्थित रहेको थियो। कार्यक्रमको संचालन राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका सञ्चालक नथुनी यादव गर्नुभएको थियो।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका उपाध्यक्ष इन्दिरा पन्थले प्रस्तुत गर्नुुभएको कार्यपत्रमा मधेशको आठ जिल्लाबाट सहभागी भएका सहकारी सञ्चालकले सरकारले ल्याएको अध्यादेशमा समावेश गर्नुपर्ने विषयवस्तु बारेमा सुझाव दिनुभएको थियो ।

कार्यक्रमले सहकारीको सुधार, सुशासन र प्रभावकारी कार्यान्वयनका लागि महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि