nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ज्वाइँले गर्न सक्छन् सासू ससुराको सम्पत्तिमा दाबी ?

गिरिजानन्द साह गिरिजानन्द साह
माघ १६, २०८१, ७:५९ मध्यान्ह
ज्वाइँले गर्न सक्छन् सासू ससुराको सम्पत्तिमा दाबी ?

माघ १६ गते। बुहारीले ससुराको सम्पत्तिमा दाबी गरेजस्तै ज्वाइँले पनि सासू ससुराको सम्पत्तिमा दाबी गर्न सक्छन् कि सक्दैनन् ? भारतमा यससम्बन्धी एउटा मुद्दामा फैसला भएको छ । भारतको मध्य प्रदेश राज्यको उच्च अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशले यस मामिलामा महत्त्वपूर्ण फैसला सुनाएका छन् ।

मुद्दामा ज्वाइँलाई आफ्नो ससुराको घर तुरुन्तै खाली गर्न निर्देशन दिइएको छ । ज्वाइँ आफ्नो ससुराको घरमै बस्दै आइरहेका थिए । ससुराले घर छोड्न भन्दा समेत ती ज्वाइँले घर छाड्न मानेनन् । उल्टै सो घरमा आफ्नो अधिकार दाबी गर्न थाले । यस्तो अवस्थामा ज्वाइँलाई उनको स्थान देखाउन वृद्ध व्यक्तिले अदालतको सहायता लिनुपर्‍यो ।

यस्तो छ मामिला

भोपालका निवासी दिलीप मरमठ आफ्नो ससुराको घरमा बस्थे । केही समयअघि, ससुराले घर खाली गर्न अपिल गर्दै एसडीएम अदालतमा मुद्दा दायर गरे । जब त्यहाँबाट घर खाली गर्ने आदेश आयो, दिलीपले भोपालका कलेक्टरलाई अपिल गरे । तर उनको अपिललाई कलेक्टरले अस्वीकार गरे । यसपछि ज्वाइँले उच्च अदालतमा पुनरावेदन गरे । ससुराको घर बनाउन आफूले १० लाख भारु दिएको दाबी ज्वाइँको थियो । तर अदालतले उनलाई घर खाली गर्न आदेश दिएको छ ।

दिलीपलाई ससुरालीमा बस्न उनका ससुराले नै अनुमति दिएका थिए । यस्तो अवस्थामा, उसले घरमाथि आफ्नो दाबी गर्न सक्दैन । यदि सासू ससुराले ज्वाइँको नाममा सम्पत्ति किनेको भए मात्रै उनले त्यसमाथि आफ्नो अधिकार दाबी गर्न सक्ने अदालतको भनाइ थियो । ससुराले घरमा बस्नका लागि मात्र अनुमति दिइएकोले सम्पत्तिमाथि उनले आफ्नो अधिकार दाबी गर्न नसक्ने फैसलामा अदालतले भनेको छ । स्रोत-रातोपाटी बाट

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!