nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डाक्नेश्वरी नगरपालिकाको बनौलामा सम्पन्न टि- ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक टिम बिजय

गिरिजानन्द साह गिरिजानन्द साह
माघ २, २०८१, १०:४१ बिहान
डाक्नेश्वरी नगरपालिकाको बनौलामा सम्पन्न टि- ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक टिम बिजय

उमेश कुमार साह:/सप्तरी/माघ २ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १४ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको फाइनल खेल आज मंगलबार सम्पन्न भएको छ। फाइनल खेलमा आयोजक क्रीकेट क्लब बनौला टिम बिजय भएको छ ।

 

 

डाक्नेश्वरी नगरपालिका – ७ र डाक्नेश्वरी नगरपालिका -१० बिच भएको खेलमा पहिलो ब्याटिङ्ग गरेका वडा नम्बर ७ ले १२० रनको लक्ष्य दिएका थिए । बीस ओभरको खेलमा प्रतिद्वन्द्वी बनौला टिमले ८ ओभर ३ वलको समाप्तिमा ७ विकेटले बनौला टिमले जित हात पारेका छन। आयोजक गोल्डेन क्रीकेट क्लब बनौलाका अध्यक्ष सुन्देश्वर प्रसाद साहले जानकारी दिनुभयो । डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख राम लखन मुखियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रथम बिजेता बनौला टिमलाई नगद रु १०००००( एक लाख मात्र ), प्रमाणपत्र मेडल प्रदान गरेका थिए भने द्दितिय टिम जांजरलाई नगद रु ५५०००( पचबन हजार मात्र ), प्रमाणपत्र मेडल प्रदान गरेको आयोजकले जनाएको छ ।

फाईनल खेलमा बनौला टिमबाट म्यान अफ द म्याच र म्यान अफ द सिरिज लालु रिभर्स भएको आयोजकले जनाएको छ ।
म पुस १३ गते देखि सुरु भएको खेलमा सिरहा, सप्तरी,जनकपुर र भारत बिहारको जम्मा १६ वटा टिमको सहभागीता रहेको थियो ।स्थानीयबासी , नगरपालिकाको विशेष सहयोगमा संचालित खेलको सम्मान समहरोहमा डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख मुखियाले भने खेलकुदको बिकास गर्न नगरपालिकाका अलिकति पनि पछि नपर्ने प्रत्तिबद्द्ता व्यक्त गरेका छन । स्थानीयबासीको सहयोग रहेमा नगरपालिकाको प्रत्येक वडामा खेलकुदको ब्यस्थित मैदान तयार गर्न आफू प्रतिबद्ध रहने नगर प्रमुख मुखियाको भनाइ रहेको थियो ।

खेलमैदानका लागि लगानी गर्ने भन्दै मेयर मुखियाले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ , ´स्थानीयको सहयोगको अपेक्षा गरेको छु , नगरपालिकाको प्रत्येक वडामा स्टेडियम तयार हुन्छ । कार्यक्रमको बिशिस्ट अतिथि डाक्नेश्वरी नगरपालिकाको नगर उप प्रमुख मिरा कुमारी यादव , वडा अध्यक्ष कुनजी लाल चौधरी , वडा अध्यक्ष रमेश कुमार चौधरी पत्रकार उमेश कुमार साह लगायतको स्थानीय बुद्धिजीवी , सल्लाहकार , स्थानीयबासी , लगायत हजारौं संख्यामा खेल प्रेमीको उपस्थितिरहेको थियो।

यस गोल्डेन क्लब बनौला सप्तरीको समितिगनको नामावली यसप्रकार रहेको छन अध्यक्ष सुन्देश्वर प्रसाद साह , उपाध्यक्ष – मो मुसा अन्सारी ,सचिब – राजेश मिश्रा , कोषाध्यक्ष – श्रवन कुमार चौधरी , सदस्य – महेन्द्र प्र साह , राजेन्द्र प्रसाद माझी , किसुन देव यादव तथा आजको कार्यक्रम संचालक यस क्लबका सचिब राजेश मिश्राले गरेको थियो । खेलमा हरिबलव माझी र नजाम अन्सारीले एम्पायरको भुमिका निर्वाह गरेका थिए ।

Tags: खेलकुदसप्तरी खबरसप्तरी खेलकुद खबर

Discussion about this post

Related Posts

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

महुली लघुवित्तको नाफा बढ्यो

महुली लघुवित्तको नाफा बढ्यो

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि