nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘मधेसलाई भ्रष्टाचारमुक्त बनाउनेगरी काम गरेका छौं’

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ९, २०८१, ९:३६ मध्यान्ह
‘मधेसलाई भ्रष्टाचारमुक्त बनाउनेगरी काम गरेका छौं’

मंसिर ९ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले भ्रष्टाचारमुक्त मधेश बनाउनेगरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । जनमत पार्टीको नगर कार्यालयको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताउनु भएको हो । आफू मुख्यमन्त्री हुनुभन्दा अगाडिको मधेस सरकारले ८७ अर्व बजेट चलाउन बेथिति विकृति भित्र्याएर भ्रष्टाचारलाई प्रश्रय दिएको उहाँले आरोप लगाउनुभयो ।

सुशासनको प्रत्याभूति दिलाउन तमाम वेथिति र बिचौलियाको बिगबिगीलाई समाप्त पार्न मधेस प्रदेश सरकार काम गरिरहेको उहाँको दावी छ । मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘प्रदेश सरकारले ६४ वटै प्रदेशसभाको क्षेत्रमा गौरवको योजनाहरु सफल बनाउन बजेट विनियोजन गरेको छ । यसअघि कार्यकर्ता पाल्न वडा स्तरसम्म बजेट विनियोजन गरेर वेथिति भित्र्याएको थियो ।’

अहिले प्रत्येक गाउँपालिकामा ८५ लाख नगरपालिकालाई एक करोड, उपमहानगरपालिका लाई एक करोड २५ लाख र महानगरपालिकालाई एक करोड ७५ लाख बजेट उपलब्ध गराइएको उहाँको भनाइ छ । मधेश प्रदेशमा रहेको खोलानालाबाट अवैद्य रुपमा निकासी भइरहेको गिटी बालुवा ननिकाल्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आइएको मापदण्ड विपरित हुने गिटी वालुवा निकासी कार्य गर्न नहुने प्रदेश सरकारको निर्देशन छ ।’

लहानको खुटी नहरको विषयमा प्रदेशसभामा उठेको विषलाई आफूले गम्भीरतापूर्वक लिएर निरीक्षण गरेको उहाँले बताउनुभयो । खुटी नहरबाट ९३५ विघा जमीनमा सिँचाइको लागि प्रदेश सरकारबाट हेडवक्र्स निर्माण भएको अवस्थामा नहरमा लहान नगरपालिकाले सहरी क्षेत्रमा ड्रेन बनाउने कार्य बन्द गरेर नहरलाई नहरकै रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरु बालेश्वर यादव, सुदिपराज कुशवाहा रामेन्द्र मण्डल र जिल्ला अध्यक्ष विनोदकुमार यादव लगायतका नेताहरुले सिरहा जिल्लाको अवस्था र समस्याबारे ध्यान आकर्षण गराउनु भएको थियो ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

चलचित्र विधेयक सम्बन्धित समितिमा

चलचित्र विधेयक सम्बन्धित समितिमा

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!