nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेशको बेइज्जत गराएको पूर्व मुख्यमन्त्री सरोज यादव आरोप

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ५, २०८१, ९:२४ मध्यान्ह
मलाई मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहा नै थिएन : मुख्यमन्त्री

मङ्सिर ५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले बिना आमन्त्रण अयोध्या पुगेर मधेश प्रदेशको बेइज्जत गराएको आरोप पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले लगाएका छन् ।

‘भारत भ्रमणमा जाँदा धार्मिक, उपचार, पारिवारिक अथवा सरकारी भ्रमण बारे पहिले नै स्पष्ट गर्नुपर्छ ’ उनले भने, आधा दर्जनजति मन्त्री सहित अयोध्या पुगेका मुख्यमन्त्रीले परराष्ट्र मन्त्रालयसित समेत स्वीकृति लिएनन् । ‘नेपालस्थित भारतीय राजदूतावास अथवा भारतको उत्तरप्रदेश सरकारसित भ्रमणबारे समन्वय हुन आवश्यक थियो ’ उनले भने, आमन्त्रण बिना नै गएपछि मधेश प्रदेशको अपमान भएको छ । बिगतमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाममा भव्य स्वागत गरिएको उल्लेखगर्दै उनले भने, उत्तरप्रदेशमा जाँदा पनि मधेश प्रदेशका मुख्यमन्त्रीको स्वागत त्यही अनुसार हुन सरकारी आमन्त्रण आवश्यक हुन्छ । तिलकोत्सव गर्ने कार्य जानकी मन्दिरको परम्परा रहेको उल्लेख गर्दै पूर्व मुख्यमन्त्री यादवले विश्वहिन्दू परिषद्का जिल्ला अध्यक्षको नेतृत्वमा मुख्यमन्त्री स्वदेशकै कुनै कार्यक्रममा जान नहुनेमा भारतमा जानु पदीय मर्यादा विपरीत कार्य रहेको बताए ।

आर्थिक वर्षको ५ महिना चलिरहँदा प्रदेश सरकारको विकास निर्माणको काम नभएको बताउँदै उनले भने, प्रदेशको विकासको नाममा विरोध गर्ने पार्टीको सरकार हुँदा बेथितिबारे जनमत पार्टी मौन छ । मधेश प्रदेशका बाढी प्रभावितहरुले हाल सम्म क्षतिपूर्ति पाउन सकेको छैन् ।प्रदेश सरकारले प्रभावितलाई राहत समेत उपलब्ध नगराएको उनले दुखेसो पोखे ।प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालयलाई धराशायी बनाएको उनले आरोप लगाए ।

मधेशमा मुख्यमन्त्री सिंहको अयोध्या भ्रमण र प्रदेश सरकारको क्रियाकलापहरूको विषयमा तीव्र आलोचना भइरहेका बेला, सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। यस घटनाले प्रदेशका राजनीतिक र सामाजिक वृत्तमा गहिरो प्रभाव पारेको छ, र यस विषयमा सरकारको चुप्पीले थप जिज्ञासा र असन्तोषलाई जन्म दिएको छ। समग्रमा, मुख्यमन्त्री सिंहको अयोध्या भ्रमणको विवाद र प्रदेश सरकारका नीति र गतिविधिहरूसँग सम्बन्धित आलोचनाले मधेश प्रदेशको नेतृत्वको कार्यशैली र प्रशासनिक प्रभावकारिता माथि गम्भीर प्रश्न उठाएका छन्।

Discussion about this post

Related Posts

गुणस्तरीय शिक्षाका लागि त्रिपक्षीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

गुणस्तरीय शिक्षाका लागि त्रिपक्षीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे शिलान्यास

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे शिलान्यास

बालश्रम र बालकार्य छुट्याउन अझै जनचेतनाको खाँचो : श्रममन्त्री भण्डारी

बालश्रम र बालकार्य छुट्याउन अझै जनचेतनाको खाँचो : श्रममन्त्री भण्डारी

मुख्यमन्त्री सिंहद्वारा सुख्खा र पानी संकट समाधानका लागि संघीय सरकार र दातृ निकायलाई आग्रह

मुख्यमन्त्री सिंहद्वारा सुख्खा र पानी संकट समाधानका लागि संघीय सरकार र दातृ निकायलाई आग्रह

विदेहनगरमा खानेपानीको संकट, ट्युवेलको पानी नआएपछि मोटर र डिप बोरिङ सञ्चालनमा रोक

विदेहनगरमा खानेपानीको संकट, ट्युवेलको पानी नआएपछि मोटर र डिप बोरिङ सञ्चालनमा रोक

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो ३ अर्ब १ करोडको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो ३ अर्ब १ करोडको बजेट सार्वजनिक

श्री धर्मसंस्थाको १२औं वार्षिक साधारण सभाको सम्पन्न

श्री धर्मसंस्थाको १२औं वार्षिक साधारण सभाको सम्पन्न

कपिलेश्वरनाथ मन्दिरमा लाग्ने श्रावण पुजनोत्सव मेलाको भव्य कलश यात्रा निकालियो

कपिलेश्वरनाथ मन्दिरमा लाग्ने श्रावण पुजनोत्सव मेलाको भव्य कलश यात्रा निकालियो

नेपाल वैश्य कल्याण महासंघको चौथो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न

नेपाल वैश्य कल्याण महासंघको चौथो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!