nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १७ क्विन्टल गाँजा बरामद

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ५, २०८१, ९:०२ मध्यान्ह
सप्तरी : टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १७ क्विन्टल गाँजा बरामद

सप्तरी । सप्तरी प्रहरीले सोमबार राति १७ क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । बालुवा र गिटी लोड भएको ट्रकबाट १७ क्विन्टल गाँजा नियन्त्रणमा लिइएको हो । सप्तरीको राजगढ गाउँपालिका-४ बाट प्रहरीले उक्त गाँजा नियन्त्रणमा लिएको हो ।

प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले राजगढ गाउँपालिका वडा नं. ४ बेल्हीचपेनास्थित शनि मन्दिर अगाडीबाट सोमबार राती प्रहरीले चेकजाच गर्ने क्रममा ५६ बोरामा रहेको १ हजार ७ सय १७ किलो गाजा बरामद गरिएको जानकारी दिए । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले पत्थरगाढाबाट झुटकी जाँदै गरेको अवस्थामा चेकजाच गर्ने क्रममा को१.ख.६५०३ नम्बरको टिपरमा ढुंगा र बालुवाले छोपेर ५६ वटा बोरामा लुकाई राखिएको गाजा बरामद गरेको प्रहरी उपरिक्षक खतिवडाको भनाई छ ।
गाजासहित प्रहरीले धनकुटाको शहिदभूमी गाउँपालिका निवासी ३३ वर्षिय टिपर चालक यमजित राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । श्रोतका अनुसार नेपालको पहाडी भू–भागमा गाजाको उत्पादन गरि तराईको बाटो हुँदै भारतको विभिन्न स्थानमा तस्करी गरि पु¥याइने गरिन्छ । यसका लागि भारतसँग जोडिएको मधेशको विभिन्न जिल्लाबाट रातीको समयमा विभिन्न माध्यमबाट गाजाको तस्करी हुने गर्छ । एक वर्ष अघि मात्र यस्तै माध्यमबाट झण्डै ८ सय किलो गाजा जिल्लाको कल्याणपुर सडकखण्डमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गुणस्तरीय शिक्षाका लागि त्रिपक्षीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

गुणस्तरीय शिक्षाका लागि त्रिपक्षीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे शिलान्यास

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे शिलान्यास

बालश्रम र बालकार्य छुट्याउन अझै जनचेतनाको खाँचो : श्रममन्त्री भण्डारी

बालश्रम र बालकार्य छुट्याउन अझै जनचेतनाको खाँचो : श्रममन्त्री भण्डारी

मुख्यमन्त्री सिंहद्वारा सुख्खा र पानी संकट समाधानका लागि संघीय सरकार र दातृ निकायलाई आग्रह

मुख्यमन्त्री सिंहद्वारा सुख्खा र पानी संकट समाधानका लागि संघीय सरकार र दातृ निकायलाई आग्रह

विदेहनगरमा खानेपानीको संकट, ट्युवेलको पानी नआएपछि मोटर र डिप बोरिङ सञ्चालनमा रोक

विदेहनगरमा खानेपानीको संकट, ट्युवेलको पानी नआएपछि मोटर र डिप बोरिङ सञ्चालनमा रोक

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो ३ अर्ब १ करोडको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो ३ अर्ब १ करोडको बजेट सार्वजनिक

श्री धर्मसंस्थाको १२औं वार्षिक साधारण सभाको सम्पन्न

श्री धर्मसंस्थाको १२औं वार्षिक साधारण सभाको सम्पन्न

कपिलेश्वरनाथ मन्दिरमा लाग्ने श्रावण पुजनोत्सव मेलाको भव्य कलश यात्रा निकालियो

कपिलेश्वरनाथ मन्दिरमा लाग्ने श्रावण पुजनोत्सव मेलाको भव्य कलश यात्रा निकालियो

नेपाल वैश्य कल्याण महासंघको चौथो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न

नेपाल वैश्य कल्याण महासंघको चौथो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!