nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

युवाहरुलाई जनकपुर जेसिजद्वारा “मनि म्यानेजमेन्ट” तालिम

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर २, २०८१, ३:२९ मध्यान्ह
युवाहरुलाई जनकपुर जेसिजद्वारा “मनि म्यानेजमेन्ट” तालिम

गिरिजानन्द साह/मङ्सिर २ गते। जनकपुर जेसिजले शनिबार युवाहरूलाई लक्षित गरी “मनि म्यानेजमेन्ट” सम्बन्धी तालिम आयोजना गरेको छ। तालिमले विशेष रूपमा आम्दानी, खर्च र बचतको उचित व्यवस्थापनका लागि आवश्यक ज्ञान प्रदान गर्न ध्यान केन्द्रित गरेको थियो।तालिमको मुख्य उद्देश्य युवाहरूलाई वित्तीय व्यवस्थापनका आधारभूत सिद्धान्तहरूको जानकारी दिनु, खर्च घटाई बचत बढाउने उपाय सिकाउनु र भविष्यका लागि आर्थिक रूपमा सक्षम बन्ने आधार तयार गर्नु रहेको थियो।

तालिमको उद्घाटन जेसी तुलसी पजियारले बसुधाको तस्वीरमा माला अर्पण गरी गर्नुभएको थियो। जनकपुर जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी मनोज साहले सहभागीहरूलाई मनि म्यानेजमेन्ट सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले युवाहरूलाई आफ्नो आम्दानीलाई योजनाबद्ध रूपमा व्यवस्थापन गर्न, खर्चको प्राथमिकता निर्धारण गर्न र बचतको महत्त्व बुझाउन प्रशिक्षण दिएका थिए।

कार्यक्रममा जनकपुर जेसिजका सदस्यहरू, विद्यार्थीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र राजनीतिक दलका युवा नेताहरूको उल्लेख्य उपस्थिति थियो।यो तालिम राजेश ठाकुरको संयोजनमा आयोजना गरिएको थियो। कार्यक्रमलाई जनकपुर जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि यातोस साह, महासचिव जेसि मुकेश साह, र अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थितिले थप गरिमा प्रदान गरेको थियो।जनकपुर जेसिजका अध्यक्ष यातोस साहले भने, “युवाहरू भविष्यका सम्भावित सफल व्यवसायी हुन्। उनीहरूले आफ्नो आम्दानीलाई व्यवस्थापन गरेर आर्थिक रूपमा सशक्त बन्न जरुरी छ। यस तालिमले उनीहरूलाई यो दिशामा मार्गदर्शन गर्ने विश्वास लिएको छौँ।”

यो तालीम राजेश ठाकुरको संयोजनमा आयोजना गरिएको थियो भने जनकपुर जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि यातोस साह,जनकपुर जेसिज बर्ष २०२४ का महासचिव जेसि मुकेश साह, जेसि निरज साह,जेसि विकाश साह,जेसि राजेश कुमार ठाकुर,जेसि लोकेन्द्र साह,जेसि कोमल मण्डल,जेसि राजेश मण्डल लगायत जनकपुर जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमले सहभागीहरूलाई आफ्नो आर्थिक योजना सुधार्न र वित्तीय लक्ष्य हासिल गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

 

 

Tags: जनकपुर जेसिस

Discussion about this post

Related Posts

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि