nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

छठका व्रतालुलाई पूजन सामग्री वितरण

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक १९, २०८१, ८:०३ मध्यान्ह
छठका व्रतालुलाई पूजन सामग्री वितरण

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले लोकआस्थाको छठ पर्व साँस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण भएको भन्दै सूर्योपासना सृष्टि पूजनसँगै जीवन दर्शन भएको बताएका छन् । धनुषा चेम्बर अफ कमर्सद्वारा जनकपुरधाममा सोमबार आयोजित छठका विपन्न व्रतालुहरूलाई पूजा सामग्री वितरण कार्यक्रममा मुख्यमन्त्री सिँहले जीवनलाई आधार दिने विशाल, उर्वर, समथर र सिँचित भूभाग तथा सूर्य किरणबाट सिर्जित कृषि प्रणाली, शुद्धता र पवित्रतायुक्त लोकव्यवहार, धनीगरीब, उँचनिचलगायत सबै खाले भेदभावविरुद्ध समभाव र प्रकृतिका विभिन्न जीवनदायिनी तत्त्वप्रति आस्थाको अभिव्यक्ति छठ पर्व भएको औंल्याए ।

उनले एकता, सद्भाव र सहिष्णुताबाट छठ पर्वमा विपन्न व्रतालुहरूलाई नयाँ पहिरन तथा पूजासामग्री वितरण गर्ने परम्परालाई निरन्तरता दिएकोमा आयोजक संस्थाको सराहना समेत गरे । ’व्यक्ति आफूमा निहित अहंकार र अस्पृश्यताको भाव पखाल्न माग्ने भाकल पुरा गर्ने पर्व पनि हो यो । अर्थात् सरलता र सादगीका साथ जीवनयापन गर्ने संकल्प लिने अवसर पनि,’ मुख्यमन्त्री सिँहले भने । जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले जनकपुरधामको छठ पर्वको मौलिक र विशिष्ठ रहेको भन्दै यसलाई थप आकर्षक बनाउन विभिन्न पर्वतिहारलाई थप आकर्षक बनाउन जनकपुरधामको सरसफाइप्रति सचेतना आवश्यक रहेको बताए ।

‘प्रदेश सरकारसँग समन्वय गरेर हामीले जनकपुरधामको सरसफाइसम्बन्धी योजना कार्यान्वयन गर्ने भएका छौँ । यसले जनकपुरधामलाई सफा बनाउने सन्दर्भमा आशातीत सुधार हुनेछ,’ मेयर साहले भने । जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साहले छठ पर्वको सनातन महत्त्वबारे चर्चा गर्दै पछिल्ला दिनमा यसको विस्तार भइरहेको बताए । कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीलगायतले आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा सय जना छठका व्रतालु महिलालाई नयाँ पहिरन र अन्य पूजा सामग्री वितरण गरिएको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

सरकारी बिज्ञापनको एकद्वार नीति सर्वोच्चद्दारा खारेज

आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता

अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी

अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी

पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड

पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

सुन–चाँदी दुवै सस्तिए

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

विश्वकपमा सबैभन्दा बढी समय खेल्ने रेकर्ड मेस्सीको नाममा, दशौंसम्मका यी हुन सुची

विश्वकपमा सबैभन्दा बढी समय खेल्ने रेकर्ड मेस्सीको नाममा, दशौंसम्मका यी हुन सुची

हालै फेला परेकाे नयाँ मुसा, जाे हाे उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

हालै फेला परेकाे नयाँ मुसा, जाे हाे उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!