जनकपुरधाम/कार्तिक ७ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको राजनीतिक सल्लाहकारमा संजयकुमार यादवलाई नियुक्त गरेका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका – ४ का ३५ वर्षीय सञ्जयकुमार यादवलाई आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन ।
युवा जनमत संघका केन्द्रीय संयोजक समेत रहेका युवा नेता यादवलाई मुख्यमन्त्री सिंहले बुधबार आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरे ।
Discussion about this post