nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हतारमा अन्तिम ठेलीको रसिद काटियो : पूर्वअध्यक्ष प्रमोद चौधरी 

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २५, २०८१, ४:४३ मध्यान्ह
हतारमा अन्तिम ठेलीको रसिद काटियो  : पूर्वअध्यक्ष प्रमोद चौधरी 

जनकपुरधाम/असोज २५ गते। जनकपुरको राजदेवी मन्दिरमा प्रत्येक बर्ष हुने बोकाबलीको रसिद सिरियल नम्बरलाई लिएर अहिले विवाद चुलिएको छ ।

गुठी सँस्थान, महावीर युवा कमिटि र राम युवा कमिटिले सँयुक्त रुपमा काट्दै आएको बोकाबलीको रसिदको अन्तिम ठेली काट्दा विवाद भएको दाबी गरिएको छ । समाजिक सँजालमा एउटै सिरियल नम्बरको दुई रसिद भेटिएपपछि विवाद चुलिएको हो ।

सो क्रममा राम युवा कमिटिका भूतपूर्व अध्यक्ष प्रमोद चौधरीले रसिद काट्नमा कमिटिको तर्फबाट कमजोरी भएको स्वीकारेका छन् । उनले प्रत्येक बर्ष १८ हजार ठेली छापिँदै आएको बताए ।

उनले भने, –“प्रत्येक बर्ष १८ हजार रसिद छापिन्छ , यो सबैको मुचुल्का सहमतिमा छापिन्छ । बोकाबलीको रसिद ४/५ ठाउँमा काटिन्छ । कोही गुठी सँस्थानमा, कोही राम युवा कमिटिमा, कोही महावीर युवा कमिटिमा, कोही सौतिनिया इनार नजिक बसेर काटदै आएको छ । नागरिकको सुविधाको लागि ४/५ वटा काउण्टर राखिएको हुन्छ । यसमा अन्तिम ठेली हतारमा दिएपछि सिरियल नम्बरको विवाद भएको छ । तर, यो विवाद होईन, सृजना गरिएको कृतिम विवाद हो ।”

यस सन्दर्भमा महावीर युवा कमिटिका पूर्व अध्यक्ष धर्मेन्द्र साहले जनकपुरका केही क्लब, व्यक्तिहरु, जातीय सँकिर्णता प्रदर्शन गरेको आरोप लगाए । केही तत्वहरुले महावीर युवा कमिटी र राम युवा कमिटिलाई बदनाम गर्ने प्रयास गरेको साहले बताए ।

उनले प्रत्येक ठेलीमा १–१०० सम्म हुने गरेको छ । १८ हजार रसिदको लागि १८० ठेली छापिएको थियो । कोषाध्यक्षले हत्तारमा कुनै एक काउण्टरलाई अन्तिम ठेली दिँदा अन्तिम ठेलीबाट रसिद काटिँदा १७९४४ को रसिद समजिक सँजालमा राखिएको दाबी गरे ।

चौधरीले कुल बोकाबली १५००४ र रसिद नम्बर १७९४४ कसरी भयो भने सन्दर्भमा अन्तिम ठेलीबाट रसिद काटिएपनि काटिएको रसिद मात्रै गन्ती हुने र बाँकीको ३ हजार रसिदको मुचुल्का उठेर राखिने बताए । प्रत्येक बर्ष समिति, आयोजक, गुठी सँस्थान, जिल्ला प्रशासन कार्यालयको प्रतिनीधि, प्रहरीको प्रतिनीधिको सँयुक्त मुचुल्का उठ्ने गरेको बताउँदै यसमा विवादको कुनै तुक नरहेको बताए ।

उनले एउटै सिरियल नम्बरको दुई रसिदको सन्दर्भमा कि त सिरियल छाप्ने मेसिनको गडवडीले दुई रसिदमा एउटै सिरियल छापिएको हुन सक्ने वा कसैले त्यसलाई कलर फोटोकापी गरेर बदनाम गर्न खोजेको आरोप लगाए । समाजिक सँजालमा राखिएको रसिदको सिरियल नम्बर एउटै भएपनि छपाईको रसिदको कलर (रँग) र फन्ट (अक्षरको साईज) भने सानो ठुलो देखिएको छ । यसले कसैले बदनाम गर्न खोजेको हुन सक्ने आरोप छ ।

उनले अहिले सबै जना व्यवस्थापनको क्रममा थकान भोगेकोले आरामपछि सबै कुराको छानबिन हुने जनाए । आम नागरिकको पैसा कसैले दुरुपयोग गर्न नपाउने उनले दाबी गरे ।

अन्तिम ठेलीबाट रसिद काटिएको हुनाले बाँकीको ३ वटा ठेली त्यतिकै सुरक्षित भएको जनाउँदै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुठी सँस्थानको रोहबरमा मुचुल्का उठेर मात्र बाँकीको रसिद प्याक हुने चौधरीले बताए । काटिएको सबै रसिदको हरहिसाब मिलान भएपछि मात्रै मुचुल्का उठाएर टुँगो लगाउने गरिएको उनले थपे ।

समाजिक सँजालमा छ्यापछ्यापी राखिएको दुई रसिदको एउटै सिरियल नम्बर भएपनि अक्षरको आकार प्रकारमा भिन्नता देखिएको छ । जसले कसैले बदनाम गर्न षडयन्त्र गरेको हुन सक्ने आरोप छ । स्रोत-न्युज ब्युरो

Tags: राजदेवी मन्दिर जनकपुरधाम

Discussion about this post

Related Posts

वाटरल्यान्ड पार्क तोडफोड घटना उत्श्रृखल समूहले गरेको छ : कृष्ण फाउण्डेशन

वाटरल्यान्ड पार्क तोडफोड घटना उत्श्रृखल समूहले गरेको छ : कृष्ण फाउण्डेशन

जीवन विकास लघुवित्तको शाखा कार्यालय तिनकौरिया धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय विदेह धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय गंगुली धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय गंगुली धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जनकपुरधाममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

जनकपुरधाममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय

दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय

जनकपुरधाममा मधेश प्रदेशसभा सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

जनकपुरधाममा मधेश प्रदेशसभा सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मधेश प्रदेशको मुख्यमन्त्री सिंह

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मधेश प्रदेशको मुख्यमन्त्री सिंह

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

गर्मीमा कति पिउने पानी ?

सिराहाको मिर्चैयामा ट्याक्टर दुर्घटना चार मोटरसाइकलमा क्षति

सिराहाको मिर्चैयामा ट्याक्टर दुर्घटना चार मोटरसाइकलमा क्षति

नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह
सिरहा सम्बाददाता-महेश सिंह

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!