nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बाढी पहिरोमा ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिका लागि दीप प्रज्वलन

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १८, २०८१, १२:०५ बिहान
बाढी पहिरोमा ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिका लागि दीप प्रज्वलन

असोज १८ गते। राष्ट्रिय मुक्ति क्रान्ति नेपालले अविरल वर्षाका कारण बाढी पहिरोमा परि ज्यान गुमाएका दिवंगत आत्माहरुको चिरशान्तिको कामनाका लागि दीप प्रज्वलन गरेको छ । बुधबार अध्यक्ष राजेन्द्र महतोको उपस्थितिमा पार्टीका नेता कार्यकर्ताले पशुपति मन्दिरमा दीप प्रज्वलन गरेका हुन् ।

केही दिन यताको अविरल वर्षाका कारण मुलुकमा ठुलो मानवीय र जनधनको क्षति भएको छ । बाढी तथा पहिरोमा परि दुइ सय भन्दा बढी नागरिकले ज्यान गुमाउनु परेको छ भने ठुलो संख्यामा घाइते र बेपत्ता छन् । हजारौँ हजार नागरिक घरबारविहिन भएका छन् ।

अहिले पनि ठुलो संख्यामा नागरिक वेपत्ता भएकोले उनीहरुको खोजी गर्न, घाइतेहरुको उपचार गर्न, घरबारविहिन भएकाहरुलाई तत्काल बासको व्यवस्था मिलाउन क्रान्तिका अध्यक्ष राजेन्द्र महतोले नेपाल सरकारसँग आग्रह गरेका छन् । अहिलेको अवस्थामा तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई स्थापित गर्नुको सरकारको पहिलो प्राथमिकता हुनुपर्ने महतोले बताए । पहिरो तथा बाढीका कारण बाटोमा अलपत्र परि फसेका हजारौँ नागरिकको उद्दार हुन सकेको छैन भने तत्कालै उनीहरुको खाने बस्ने व्यवस्था समेत सरकारले गर्न सकेको छैन भने घरबारविहिन भएका हजारौँ हजार नागरिकको तत्कालै खाने र बस्ने सुरक्षित व्यवस्थातर्फ सरकारले ध्यान दिएको छैन ।

मुलुकमा विपद्को मौका छोपी माफियाहरुले खुल्लेयाम कालाबजारी गरि जनजीवन झन् असजह बनाइरहेका छन् । तर सरकार भने आफ्नै धुनमा मस्त रहेकोमा महतोले दु:ख व्यक्त गरेका छन् ।

नेपालीहरुको महान पर्व दशैँको मुखमा राजधानी जोड्ने सबै बाटो लगभग बन्द भएपछि वैकल्पिक माध्यमको रुपमा प्रयोग गर्ने हवाइमार्गको भाडादर विपद्को मौका छोपी महँगोमा खुल्लेयाम बिक्री गरिरहेको छ । विपद्को बेला सेवा गर्नुपर्नेमा उल्टै व्यापार गर्न थाल्नु र सरकार मुखदर्शक बन्नुले सरकार जनताप्रति कति उत्तरदायी हो भन्ने स्पष्ट छ । अर्कोतिर गाडीको भाडादरमा पनि अत्यधिक बढोत्तरी गरि कालाबजारी गरिरहेको पाइएको छ । तसर्थ सरकारले यसतर्फ यथाशीघ्र ध्यान दिइ जनताको जनजीवन सहज बनाउन जोडदार माग गर्दछु ।

विपदमा परि ज्यान गुमाउनु परेका मृतक नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यका सबै संयन्त्र तथा निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्र लगायत सबैमा जनताको दुःखमा हातेमालो गर्न हार्दिक अपिल गर्दै हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई यस कठिन घडीमा जनसेवामा जुट्न अध्यक्ष महतोले आग्रह गरेका छन् ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

विश्वको नक्सा सच्याउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित: अमेरिका मात्रै विरोधमा

विश्वको नक्सा सच्याउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित: अमेरिका मात्रै विरोधमा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि