nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा ट्राफिक द्वारा चाडपर्व लक्षित ट्राफिक जनचेतनामुलक विशेष अभियान सुरुवात साथै यात्रु सहायता डेस्क स्थापना

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १७, २०८१, ३:२२ मध्यान्ह
धनुषा ट्राफिक द्वारा चाडपर्व लक्षित ट्राफिक जनचेतनामुलक विशेष अभियान सुरुवात साथै यात्रु सहायता डेस्क स्थापना

गिरिजानन्द साह/असोज १७ गते। जिल्ला प्रहरी कार्यालय धनुषा लगायत जनकपुरधाम उमनपा को समन्वय र सहकार्यमा सवारी दुर्घटनाको रोकथाम र न्यूनिकरणको लागि चाडपर्व लक्षित ट्राफिक जनचेतनामुलक विशेष अभियान सुरुवात गर्नुको साथै यात्रु सहायता डेस्क स्थापना गरिएको छ ।

चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणका लागि जनकपुरधामको रामानन्द चौकमा भव्य ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। ट्राफिक प्रहरी कार्यालय धनुषाको आयोजनामा सम्पन्न यस कार्यक्रममा लापरवाह सवारी सञ्चालन र ट्राफिक नियम उल्लंघन गर्दा हुने जोखिमबारे गहन जानकारी दिइएको थियो।

कार्यक्रमको नेतृत्व ट्राफिक प्रहरी निरीक्षक हरि बहादुर ओलीले गरेका थिए। उद्‍घाटन कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख श्रीमान प्र.ना.म नि लालमणि आचार्य ज्यू, जनकपुरधाम उमनपा का मेयर मनोज कुमार साह ज्यू, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारी ज्यू , मधेश प्रदेश प्रहरी गणका प्रमुख नारायण रन्जितकारज्यू , यातायात व्यवसायी समितिका अध्यक्ष मनोज चौधरीज्यू , ८ न. वडा अध्यक्ष दिनेश सिंह ज्यू , प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधि, यातायात व्यावसायी, यातायत मजदुरहरुका साथै संचारकर्मीहरु समेतको उपस्थिती रहेको थियो ।कार्यक्रममा सहभागीहरूले चाडपर्वको समयमा बढ्ने सवारी चाप र सम्भावित दुर्घटनाबाट जोगिन आवश्यक ट्राफिक नियमहरूको पालनाको महत्वबारे सन्देश प्राप्त गरे। कार्यक्रममा उपस्थित प्रमुख व्यक्तित्वहरूले सुरक्षित सवारी सञ्चालन र ट्राफिक नियमहरूको पालना गर्न जनसमुदायलाई आग्रह गरे। प्रहरी निरीक्षक हरि ओलीले भने, “चाडपर्वको उल्लासमय वातावरणमा सवारी दुर्घटनाको जोखिम बढ्छ, तर हामी सबैले सावधानी अपनाउने हो भने दुर्घटनाहरूलाई सजिलै नियन्त्रण गर्न सक्छौं।”सर्वसाधारणलाई आफ्नै र आफ्नो परिवारको सुरक्षाको लागि सचेत रहन र ट्राफिक नियमहरूको पालना गर्न आह्वान गरिएको थियो।धनुषा जिल्लाको बसपार्क, रमानन्द चोक,पोर्ताहा, ढल्केबर र लालगढ लगायत स्थानमा यात्रु सहायता कक्षको स्थापना भएको छ ।

यात्राका क्रममा यात्रुहरुलाई कुनै प्रकारको असहज, असुरक्षित महसुस भएमा वा सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष अथवा प्रहरीको हटलाइन नम्बर १०० ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न हुन समेत सुचित गरिन्छ ।

Tags: जनकपुरधामट्राफिक प्रहरी

Discussion about this post

Related Posts

गुणस्तरीय शिक्षाका लागि त्रिपक्षीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

गुणस्तरीय शिक्षाका लागि त्रिपक्षीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे शिलान्यास

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे शिलान्यास

बालश्रम र बालकार्य छुट्याउन अझै जनचेतनाको खाँचो : श्रममन्त्री भण्डारी

बालश्रम र बालकार्य छुट्याउन अझै जनचेतनाको खाँचो : श्रममन्त्री भण्डारी

मुख्यमन्त्री सिंहद्वारा सुख्खा र पानी संकट समाधानका लागि संघीय सरकार र दातृ निकायलाई आग्रह

मुख्यमन्त्री सिंहद्वारा सुख्खा र पानी संकट समाधानका लागि संघीय सरकार र दातृ निकायलाई आग्रह

विदेहनगरमा खानेपानीको संकट, ट्युवेलको पानी नआएपछि मोटर र डिप बोरिङ सञ्चालनमा रोक

विदेहनगरमा खानेपानीको संकट, ट्युवेलको पानी नआएपछि मोटर र डिप बोरिङ सञ्चालनमा रोक

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो ३ अर्ब १ करोडको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो ३ अर्ब १ करोडको बजेट सार्वजनिक

श्री धर्मसंस्थाको १२औं वार्षिक साधारण सभाको सम्पन्न

श्री धर्मसंस्थाको १२औं वार्षिक साधारण सभाको सम्पन्न

कपिलेश्वरनाथ मन्दिरमा लाग्ने श्रावण पुजनोत्सव मेलाको भव्य कलश यात्रा निकालियो

कपिलेश्वरनाथ मन्दिरमा लाग्ने श्रावण पुजनोत्सव मेलाको भव्य कलश यात्रा निकालियो

नेपाल वैश्य कल्याण महासंघको चौथो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न

नेपाल वैश्य कल्याण महासंघको चौथो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!