nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

स्थानीय तहका सहायक चौथो तहका कर्मचारीहरूसंग विभेद

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १५, २०८१, ९:३२ बिहान
स्थानीय तहका सहायक चौथो तहका कर्मचारीहरूसंग विभेद

असोज १५ गते। मधेस प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत सहायक चौथो तहका कर्मचारीहरूले आफुहरु संग विभेद भएको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएका छन्।“स्थानीय सेवाको गठन, सञ्चालन, र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन” संशोधनको माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। कर्मचारीहरूले ऐनले आफ्नो मनोबल गिराउने गरी असमान व्यवहार गरेको आरोप लगाएका छन्।


संघिय निजामति सेवा वाट समान तहमा समायोजित चौथो तहका कर्मचारीको तह वृद्धि गर्नु पर्ने २०७६ सालको बिज्ञापन बाट नियुक्त भएका चौथो तहका कर्मचारीको तह वृद्धि गर्नु पर्ने र खा.पा.स.टे. चौधौं तह लाई तह वृद्धि गर्दा सब-ईन्जिनियर पदनाम कायम गर्नु पर्ने मुख्य मागहरु रखेर ज्ञापन पत्र बुझाएका छन्।

ऐन प्रमाणीकरण र कर्मचारीहरूको आपत्ति

“स्थानीय सेवा को गठन, सञ्चालन, र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन” प्रमाणीकरण भई राजपत्रमा समेत प्रकाशित भइसकेको छ। यो ऐनले सबै तहका कर्मचारीहरूलाई समान अवसर र सेवाका शर्तहरू प्रदान गर्नुपर्ने संवैधानिक अधिकारको विपरीत काम गरेको भन्दै कर्मचारीहरूले ऐनमा संशोधनको माग गरेका छन्।“आम जनता तथा राष्ट्रसेवक कर्मचारीहरूलाई समान सेवा र समान वृत्ति विकासको अवसर पाउनु हाम्रो संवैधानिक अधिकार हो। तर, ऐनले निश्चित समूहलाई लक्षित गरी एकपक्षीय निर्णय गरेको छ, जसले हामी सहायक चौथो तहका कर्मचारीहरूको अधिकार र करियर विकासमा अन्याय गरेको छ।”ज्ञापन पत्रमा उल्लेख छ।

साथै ऐनका विभिन्न दफा र उपदफाले केही निश्चित समूहका कर्मचारीहरूलाई बिना प्रतिस्पर्धा दुई-दुई तहसम्म तह वृद्धि गर्नुपर्ने व्यवस्था गरेकोमा, सहायक चौथो तहका कर्मचारीहरूलाई सो अवसरबाट बञ्चित गरिएको आरोप लगाइएको छ।

कर्मचारीहरूले ऐनले सबै तहका कर्मचारीहरूलाई समान हक-अधिकार र करियर विकासको अवसर दिने गरी नीतिगत परिवर्तन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले यस ऐनले उनीहरूको मनोबलमा असर परेको र समान अवसर प्रदान गर्न नसकेको भन्दै तत्काल ऐन संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन।

Tags: देशको खबर

Discussion about this post

Related Posts

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि