nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ज्योतिषगुरु बिबेकद्वारा वि.स. २०८१ सालको लागि गरिएको सबै भविष्यवाणी सत्य साबित हुँदै

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १३, २०८१, ९:०८ बिहान
ज्योतिषगुरु बिबेकद्वारा वि.स. २०८१ सालको लागि गरिएको सबै भविष्यवाणी सत्य साबित हुँदै

असोज १३ गते। वि.स. २०८१ को यो बर्ष शनि र मङल युक्तिको बर्ष हो । यस दुइवटा ग्रहको युक्तीले घटना ,दुर्घटना अस्थिर सरकार र प्राकृतिक आपदा इत्यादि ल्याउने छ । साथै भिषन अग्नि र भारी जलको प्रकोप पनि बढने छ । सतर्क सजग र ईश्वरप्रती बिश्वास राख्न आग्रह।

यस बर्षको सुरुवात देखि नै यदी देख्ने हो भने अरु बर्षको तुलनामा भिषन आग लागि को घटना अधिकान्स स्थानमा घटेको देखियो ।साथै केही दिन देखि को यि अविरल बर्षालाई अहिले सम्मकै उच्च बर्षाको रुपमा मापन गरीयेको अनुमान गरीयेक छ।ज्योतिषगुरु बिबेक को भनाइ अनुसार यो बर्ष
प्राकृतिक आपदा पनि अधिक आउने बतायेका छ्न।
ज्योतिषगुरुको अनुसार ज्योतिषविधा को मदतके हामी अगाडि भविष्यमा आउने घटनाबाट पहिले नै सतर्क र सजग बस्न सक्छौ र सुरक्षित बस्न सक्छौ।

ज्योतिषगुरु बिबेक प्रसिद्ध बरिस्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन् । नेपालको प्रतिष्ठित ज्योतिष बिद् मध्येका एक ज्योतिष बिबेक यस्तो ज्योतिष परिवार बाट हुन जसले परापुर्व देखि नै नेपाली राजनितीको क्षेत्रमा गरेको भविष्यवाणी यथार्थ नै साबित भएको दाबी गरिएको छ ।

जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्नसक्नु हुनेछ।

Tags: भविष्यवाणी

Discussion about this post

Related Posts

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

धनुषा–२ मा अरगरियाको घरदैलो अभियान तीव्र

धनुषा–२ मा अरगरियाको घरदैलो अभियान तीव्र

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

काठमाडौं फर्किएलगत्तै घोषणापत्र फाइनल गर्न व्यस्त ओली

काठमाडौं फर्किएलगत्तै घोषणापत्र फाइनल गर्न व्यस्त ओली

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

आज विश्व रेडियो दिवस मनाइँदै

आज विश्व रेडियो दिवस मनाइँदै

जनकपुरधाममा डल्फिन पाईप एन्ड फिटिङ्सको ‘प्लम्बर मिट’ भव्य रूपमा सम्पन्न

जनकपुरधाममा डल्फिन पाईप एन्ड फिटिङ्सको ‘प्लम्बर मिट’ भव्य रूपमा सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!