nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जउवा संघले जनकपुरधाम आएका पर्यटकहरुलाई गरे स्वागत तथा सम्मान

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ९, २०८१, १०:३९ मध्यान्ह
जउवा संघले जनकपुरधाम आएका पर्यटकहरुलाई गरे स्वागत तथा सम्मान

module: a; hw-remosaic: 0; touch: (0.5361111, 0.5361111); modeInfo: ; sceneMode: Auto; cct_value: 3096; AI_Scene: (-1, -1); aec_lux: 304.46396; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

गिरिजानन्द साह/असोज ९ गते । जनकपुरधाम उद्योग वाणिज्य संघले स्थलमार्ग हुँदै जनकपुरधाम आएका पर्यटकहरूलाई स्वागत तथा सम्मान गरेको छ। “४५ औं विश्व पर्यटन दिवस २०२४” को अवसरमा ७ दिने सप्ताहव्यापी कार्यक्रमको पाँचौ दिन स्थलमार्ग बाट आएका पर्यटहरुको जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा स्वागत तथा सम्मान गरिएको हो।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्षले पर्यटकहरूको आगमनले स्थानीय पर्यटन व्यवसायलाई टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्षले पर्यटकहरूको आगमनले स्थानीय पर्यटन व्यवसायलाई टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। संघको आयोजनामा पर्यटकहरूलाई स्थानीय संस्कृति, परम्परा र जनकपुरधामको धार्मिक महत्त्वबारे जानकारी गराउँदै विशेष सम्मान गरिएको थियो।

यस अवसरमा पर्यटकहरूले जनकपुरधामको आतिथ्य र धार्मिक महत्त्वलाई अत्यधिक प्रशंसा गरे। जनकपुरधाम उद्योग वाणिज्य संघले यस्ता स्वागत कार्यक्रमले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरेको छ।

जनकपुरधाममा पर्यटकहरुलाई वास बस्ने गरी टिकाउने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत धार्मिक पदयात्रा, ५२ कुट्टी ७२ कुण्ड अवलोकन दर्शन, सरसफाइ तथा वृक्षारोपण, पर्यटन प्रबद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम, अतिथि सत्कार सम्बन्धि जनचेतना कार्यक्रम यस अघि नै गरि सकिएको र भोलि हवाई मार्गबाट आउने पर्यटकहरू लाई स्वागत सम्मान कार्यक्रम गर्ने र अन्तिम दिन वृहत् कला संस्कृति झल्किने प्रभातफेरि कार्यक्रमको आयोजना गरिने छ । कार्यक्रमको संयोजन न्यु भिजन नेपालका संयोजक अम्बुप्रसाद साहले गरेका थिए भने सोट्टो नेपाल र जनकपुरधाम टुर गाईड एसोसियन मधेस प्रदेशको सहकार्य गरेको थियो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि